दुर्घटनामा २२ जना अझै बेपत्ता रहेको प्रहरीले जानकारी दिइएको छ ।
घाइतेहरूको राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र रेडक्रसकर्मीहरू लागिरहेका छन् । हराइरहेकाको पहिचान खुल्न सकेको छैन ।
प्रहरी र स्थानीय उद्दार कार्यमा जुटेको बताइएको छ । बसमा ४० भन्दा धेरै सवार रहेको अनुमान गरिएको छ ।
घाइतेको स्थानीय शिवदर्शन अस्पतालमा उपचार भइरहेको छ ।
कञ्चनपुरको महेन्द्रनगरबाट बुटवलतर्फ जाँदै गरेको ना६ख ७१६७ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बस सिद्धिचरण राजमार्ग अन्तर्गत ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ मा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
गाउँमा भएको दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
घाइते मध्ये केहीको अस्वथा गम्भीर भएको हुनाले मृतकहरुको सङ्ख्या बढ्न सक्ने अनुमान प्रहरीको रहेको छ ।