Logo ५ श्रावण २०७८, मंगलवार


Tag: बस दुर्घटना

नैकापमा बस दुर्घटना, १५ घाइते

यात्रुवाहक बस र ट्रक ठोक्किँदा १५ जना घाइते भएको छ ।

तीर्थयात्री सवार बस दुर्घटना : दुईको मृत्यु, २१ घाइते

प्रिमेश शिवाकोटी रौतहट ।  ट्रकले रोकिराखेको बसलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका १ मंगलपुरस्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार बिहान भारतीय तीर्थयात्री बोकेको बसलाई ट्रकले ठक्कर दिँदा

आमा र दिदी पर्खिरहेकी स्वस्तिका

अस्पतालमा सामान्य परीक्षणपछि उनीहरू बस्ने घरबेटीले स्वस्तिकालाई अस्पतालबाट जिम्मा लिएर गएका छन्।

बस दुर्घटना : ७ को सनाखत (अपडेट)

धादिङको आदामघाट नजिक बन्छेटारबाट त्रिशूली नदीमा बस खस्दा ज्यान गुमाउने ७ जनाको सनाखत भएको छ ।

बस दुर्घटना अपडेट : मृतककाे संख्या ५ पुग्यो, २९ घाइते

उपचारका लागि काठमाडौं पठाइएको छ भने केहीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

बस एकापसमा ठोकिँदा एकको मृत्यु, ३० जना घाइते

पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–३ बसामाडीमा रहेको ढाट नजिकै बस एकापसमा ठोकिएका छन् ।

बस दुर्घटनामा १५ घाइते

काभ्रे कोशीपारी मादन कुडारिबाट काठमाडौं जाँदै गरेको बस भुम्लु गाउँपालिका पौवामा दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन ।

पसलमा बस छिर्दा चिया पिइरहेका देवनारायणको मृत्यु, ७ घाइते

अनियन्त्रित ना५ख ७९३७ नम्बरको बस सडक छेउमा रहेको चिया पसलमा भएका व्यक्तिलाई ठक्कर दिएको छ ।

बस दुर्घटना : पाँचको मृत्यु, २० घाइते (अपडेट)

घाइतेहरुलाई डडेल्धुरा अस्पताल पुराईएको छ । बस सडकदेखि १०० मिटर तल खसेको बताइएको छ ।

मनकामना जाँदै गरेको बस दुर्घटना : एकको मृत्यु, ७ जना घाइते

बा४ख १४१५ नम्बरको बस धादिङ रोराङ–३ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।