Logo माघ १०, २०७७ शनिबार


Tag: बागमती

बागमती प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण

काठमाडौं । बागमती प्रदेश प्रमुख विष्णु प्रसाईंलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रमुख प्रसाईंको पीसीआर रिपोर्ट मंगलबार पोजेटिभ आएको हो । उहाँ प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैंमा झापाको

निजगढ–काठमाडौँ द्रुतमार्गसँग मदन भण्डारी मार्ग जोडिने

बागमती । निजगढ–काठमाडौँ द्रुतमार्गसँग हेटौँडा–काठमाडौँ मदन भण्डारी मार्गलाई जोडिने भएको छ । बागमती प्रदेश सरकारले काठमाडौँ–निजगढ द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्न प्रस्ताव गरेपछि संघीय सरकारले त्यसको अध्ययन थालेको हो ।

बागमती सरकारले रोजगारका लागि ३ अर्ब सहुलियतपूर्ण ऋण लगानी गर्ने

उत्पादन तथा रोजगारी सिर्जना गर्न सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ ।

बागमती प्रदेशका १३ वटै जिल्लामा सकियो रोपाईँ

बागमती प्रदेशका १३ वटै जिल्लामा कृषकले आफना खेतमा वर्षे धान बालीको लागि रोपाईँ सम्पन्न गरेका हुन् ।

बागमती प्रदेश प्रमुखका सचिव बुर्लाकोटीलाई कोरोना

बागमती प्रदेश प्रमुखको कार्यालयका सचिवमा  कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेशसभा बैठक स्थगन गर्न सांसदकाे माग

पुष्पराज अधिकारी हेटौँडा। विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणको त्रासले बागमती प्रदेशसभाको बैठक स्थगन गर्न सांसदहरुले माग गरेका छन् । बागमती प्रदेशसभाका सांसदहरुले संक्रमणको जोखिम हुनसक्ने भन्दै सभा सञ्चालन नगर्न सभामुखसँग

बागमती प्रदेश लोकसेवाले पायो पूर्णता

पुष्पराज अधिकारी मकवानपुर । बागमती प्रदेश लोकसेवा आयोगको सदस्यमा सिफारिस दुई जनाले सपथग्रहण गर्नुभएको छ । प्रदेश लोकसेवा आयोगमा सिफारिस भएका सदस्यमा सुदर्शन ढकाल र शर्मिला न्यौपानेले सोमबार प्रदेश प्रमुखको

प्रदेश ३ को राजधानी ‘हेटौँडा’ नाम ‘बागमती’ दुई तिहाइले पारित

मकवानपुर । प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौँडा र नाम बागमती कायम भएको छ । आइतबार बसेको प्रदेशसभाको बैठकले प्रदेशको नाम र राजधानी कायम गर्ने प्रस्वाव दुई तिहाइ बहुमतले

बागमतीमा पानी प्रशोधन केन्द्र सञ्चालन हुँदै

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले बागमतीको फोहोर पानी प्रशोधन केन्द्रको चाँडै सञ्चालन हुने बताउनुभएको छ । शुक्रबार गुहेश्वरीमा निर्माणाधीन बागमतीको पानी प्रशोधन केन्द्रको निरीक्षण गर्नुहुँदै  मन्त्री मगरले यस्तो बताउनुभएको

बागमती सिंगार्न पौने ९ अर्ब

‘बागमती नदी ब्यूटिफिकेशन’ परियोजनाअन्तर्गत दोस्रो चरणको कार्यक्रम अघि बढाउने तयारी शुरु भएको छ ।