Logo बैशाख ३०, २०७८ बिहीबार


Tag: बागमती सरकार

बागमती सरकारद्वारा पाँच जिल्लाका अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

जिल्ला अस्पतालहरुको भवन निर्माणको क्रम जारी रहेको बताउँदै उहाँले जनशक्ति र उपकरणको पर्याप्त उपलब्धताका लागि प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो ।

बाग्मती प्रदेश सरकारले मनायाे ७१औं प्रजातन्त्र दिवस (फाेटाेफिचर)

बागमती प्रदेश सरकारले राजधानी हेटौँडामा शुक्रबार ७१औं प्रजातन्त्र दिवस मनाएकाे छ ।

बागमती सरकारले सिन्धुलीमा ड्रागन फ्रूटको खेती गर्ने

बागमती प्रदेश सरकारले सिन्धुलीको हरिहरपुर गढी गाउँपालिकामा ड्रागन फ्रूटको खेती गर्ने भएकाे छ ।

नीति अनुसार काम नभए उद्देश्य प्राप्ती हुँदैन : मुख्यमन्त्री

मुख्यमन्त्री पौडेलले मौलिक हकको अनुभुति हुनेगरी कार्यान्वयन गर्ने दायित्व तीनै तहका सरकारको भएको बताउनुभयो ।

भीमफेदी–कुलेखानी सुरुङमार्ग आयोजनाकाे कार्यालय स्थापना

३.२७ किलोमिटरको सुरुङ मार्ग ४२ महिनामा सम्पन्न गरिने लक्ष्य रहेको सिंहले बताउनुभयो ।

धुर्मुस सुन्तली फाउन्डेसनलाई बागमती सरकारकाे ३ करोड सहयाेग

सहयोगी मनहरुले सहयोग गरिरहेको भएपनि लकडाउनले परिस्थिति जटील बनाएको कट्टेलकाे भनाइ थियाे ।

प्रदेश सरकारले उपत्यकामा तीन हजार बेडको आइसोलेसन तयार गर्ने

उपत्यकाका विभिन्न स्थानमा आवश्यक सुविधा र स्थानको छनाेट गरेर आइसोलेसन बेड स्थापना गर्न तत्काल काम शुरु गर्ने निर्णय गरेको छ ।

कोरोना नियन्त्रण कोषमा निजी क्षेत्रबाट ५० लाख

कोषमा प्रदेश सरकारले यसअघि नै ५० करोड रुपैयाँ जम्मा गरिसकेको छ ।

बागमती सरकारद्वारा ५० करोडको कोरोना नियन्त्रण कोष खडा

प्रदेशका १३ जिल्ला समन्वय समितिमा बनाएको सहयोग कोषमा ५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

बागमती प्रदेशमा ३ सय ३७ आइसोलेसन बेड तयार

मन्त्रालयले १ सय ७५ वटा पीपीई प्रदेशका सरकारी अस्पताललाई उपलब्ध गराइसकेको छ