Logo बैशाख २२, २०७८ बुधबार


Tag: बागलुङ

उपकरण अभावमा खेर जाँदै धवलागिरि अस्पतालको अक्सिजन

बागलुङ । उपकरणको अभावमा धवलागिरि अस्पतालको अक्सिजन खेर गएको छ । कोरोनाको दोस्रो लहरले नेपालमा कोरोना संक्रमण दर बढाएपछि अक्सिजन अभाव खड्किएको समाचार आइरहेका बेला बागलुङको अक्सिजन प्लान्टमा उत्पादित अक्सिजन

हार्डवेयर पसलमा आगलागी

बागलुङ । जिल्लाको एक हार्डवेयर पसलमा आगलागी भएको छ । शुक्रबार बिहान बजारस्थित श्रेष्ठ हार्डवेयर पसलमा आगलागी भएको हो।बिहान अचानक भएको आगलागीबाट हार्डवेयर पसलका सामग्री जलेर नष्ट भएका छन् ।

चट्याङ लागेर २ को मृत्यु

बागलुङ । यहाँ चट्याङका कारण दुई जनाको ज्यान गएको छ । गएराति परेकाे चट्याङका कारण बाग्लुङ र स्याङ्जाका दुई जनाको ज्यान गएकाे हाे । मृत्यु हुनेमा ताराखोला गाउँपालिका–२ सिले बस्ने

आठ छात्रामा कारोना संक्रमण, विद्यालय १० दिन बन्द

बागलुङ । जिल्लाको बजारस्थित एक विद्यालयका आठ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा मंगलबार बागलुङ नगरपालिकाको एक विद्यालयका आठजना विद्यार्थीलाई कोरोना

होली मेलामा झडप हुँदा २ को मृत्यु

बागलुङ । बडिगाड गाउँपालिकामा लागेकाे  होली मेलामा युवाबीच झडप हुँदा दुई जनाको ज्यान गएकाे छ । गुल्मी, बागलुङ र प्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप हुँदा अन्य केही

गोरु काटेको आरोपमा पाँच जना पक्राउ

गाउँमा गोरु काटिरहेको गोप्य सूचनाका आधारमा फिक्कल प्रहरीचौकीका प्रमुख बस्नेतको नेतृत्वमा खटिएको टोलीले घटनास्थलबाट उनीहरूलाई पक्राउ गरेको थियो ।

छुट्टाछुट्टै घटनामा २ बालकको मृत्यु

बागलुङ । सवारी दुर्घटना र चट्याङले लागेर दुई बालकको मृत्यु भएको छ भने दुई युवा घाइते भएका छन् । जिल्लाको बडिगाड गाउँपालिका–८ मा मंगलबार बेलुकी चट्याङले लागेर अमरबहादुर सुनारका नौ

थलिएको पर्यटन उठाउन पर्यटकीय गाउँ भकुण्डेमा ‘हाइकिङ’

जिल्लाकै पहिलो घरबास रहेको भकुण्डेमा कोरोनाका कारण आन्तरिक पर्यटक आउन छाेडेपछि अहिले गाउँ सुनसान छ ।

कोदालो प्रहार गरी १ को हत्या, ५ घाइते

बागलुङ । काठेखोला गाउँपालिका–२ भीमपोखरा दपासामा कोदालो प्रहार गरी एक जनाको हत्या भएको छ । सोमबार मानसिक सन्तुलन ठिक नभएका एक व्यक्तिले कोदालो प्रहार गरी स्थानीय एक जनाको हत्या गरेका

सामाजिक सञ्जालमार्फत् ठगी गर्ने गिरोह पक्राउ

नेपालमा पछिल्लो क्रममा समाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोहको बिगबिगी रहेकाे प्रहरीकाे भनाइ छ ।