Logo मंसिर ११, २०७७ बिहीबार


Tag: बागलुङ

आत्मनिर्भरताका लागि फूलखेती

गलकोट बाहिर बजारीकरण गर्ने योजनासहित व्यावसायिक फूलखेतीको शुरुवात गरिएको महिलाको भनाइ छ ।

हिलाम्मे सडकको सवारी

बागलुङ । नवरात्री शुरु भएसँगै गाउँ फर्किने यात्रुहरुको चापले बागलुङका गाउँहरुमा ठुलासवारीको पहुँच नहरेकाले हिलाम्मे सडकमा साना सवारी साधनहरु खचाखच देखिन थालेका छन् । तस्बिरः तारानाथ आचार्य

पञ्चकोटमा पर्यटक

अहिले पञ्चकोटमा दैनिक दुईसय बढी पर्यटक आउन थालेका छन् ।

उत्तरगंगा परियोजना अघि बढाउन माग

पाैडेलले यो वा त्यो विवाद सिर्जना गरेर परियोजना कार्यान्वय हुन नदिने षड्यन्त्र भइरहेकाे प्रति विरोध गर्नुभयाे

जिप दुर्घटना, ७ घाइते

ढोरपाटन नगरपालिका–२ सेरामा पिकअप जिप दुर्घटना भएको हो ।

मनमाेहक हरियाली

बागलुङ । बागलुङ नगरपालिका–८ सिगानाबाट देखिने बागलुङ नगरपालिका–३ खहरेस्थित हरियाली धान खेतीको फाँट । यस वर्ष समयमै वर्षात भएका कारण खहरेको फाँट धानले हरियाली बनाएको छ। तस्बिरः खेमराज गौतम

बागलुङ–बुर्तिबाङ सडक एक महिना बन्द हुने

बागलुङ नगरपालिका–३ खहरे क्षेत्रमा रहेको चट्टानसहितको पहरो कटानका लागि झण्डै एक महिना खहरे खण्डको बाटो बन्द गर्ने निर्णय गरेको हो ।

‘दलितलाई मन्दिरमा व्रतबन्ध गर्न दिइएन’

पुजारीले स्थानीयको सहभागितामा सामूहिक रुपमा माफी माग्नु पर्ने उनीहरुको माग छ ।

पर्यटकको पखाईमा गलकोटको क्यानोनिङ

पछिल्लो समयमा क्यानोनिङ तर्फ आन्तरिक पर्यटकहरुलाई लोभ्याउन थालेको छ ।

फर्सी र झुत्ता मकै

बागलुङकाे गलकोट नगरपालिका–११ रिघाकाे एक घरको कौसीमा फर्सी र झुत्ता बनाएर राखिएको मकै ।