Tag: बाढी

बाढीका कारण भारतमा ९५ को मृत्यु

बाढीका कारण भारतका दक्षिणी र पश्चिमी राज्यमा ९५ जनाले ज्यान गुमाएका छन्।

यी क्षेत्रमा भारी वर्षाको सम्भावना

भू–भागका केही स्थानमा र पश्चिमी भू–भागको एक–दुई स्थानमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

मुख्यमन्त्रीद्वारा क्षतिबारे प्रधानमन्त्रीलाई जानकारी

प्रधानमन्त्री ओलीले केही दिन भित्रै बाढी प्रभावित क्षेत्रको भ्रमण गर्ने र आवश्यक सहयोग गर्ने आश्वासन दिनुभएको छ ।

४ दिनसम्म खोँचमा

उनको ‘सकुशल’ उद्धार त भयो तर मेरुदण्डको हड्डी भाँचिएको अवस्थामा ।

टिकटक भिडियो बनाउन बाढीमा हामफाल्दा ज्यान गयो

पछिल्लो समय सामाजिक सञ्जालहरुको प्रयोग बढेसँगै विचित्र किसिमका घटनाहरु देख्न पाइएका छन् ।

दोर्दी बाढी अपडेटः ५ जनाको शव भेटियो, २३ भन्दा बढी सम्पर्कविहीन

दोर्दीखोलामा बुधबार अपरान्ह आएको बाढीले बगाउँदा चार जनाको मृत्यु भएको छ ।

दोर्दी खोलाको वितण्डाः दुईको मृत्यु, दुई हाइड्रोपावर बगायाे

अविरल वर्षासँगै आएको बाढीले लमजुङमा दुईजनाको मृत्यु भएको छ ।

उद्धार र राहतको व्यवस्था गर्न माग

यादवले बाढी, पहिरो र डुबान पीडितलाई राहत वितरणका लागि आवश्यक समन्वय गर्न सरकारलाई सचेत गराउनुभयो ।

स्थानीयको पहलमा बाँध निर्माण

पर्कुपाइन निर्माणपछि घर सुरक्षित भएको विस्थापित जेठा मरडीको भनाइ छ ।

मुलुकमा फेरि भारी वर्षा, तराईमा डुबानको खतरा

वर्षाको कारण पहाडी भेगमा  पहिरो र तराईमा पानीको बढ्ने तथा डुबान हुने संभावना छ ।