श्रावण २४, २०७७ शनिबार
Logo


Tag: बाढीपहिरो

वर्षे विपद्को जोखिम उच्च छ सतर्क रहौं !

संकटलाई समाधान गर्न सरकार लगायत सरोकारवाला संघ संस्था उच्च सतर्कतामा रहनुपर्छ ।

बाढीपहिरोको मुख्य कारण बिना इन्जिनियरिङ निर्माण गरिएका ग्रामीण सडक

काठमाडौं । मुलुकभर बाढीपहिरोको अत्यधिक जोखिम हुनुको मुख्य कारण नै ग्रामीण सडक भएको पाइएको छ। स्थानीय तहले बिना इन्जिनियरिङ डोजर लगाएर निर्माण गरेका ग्रामीण सडक नै पहिरोका मुख्य कारण भएको

गोरखाको पालुङटारमा बाढीपहिरो

गोरखा । पालुङटार नगरपालिकाको विभिन्न ठाउँमा बाढीपहिरो गएको छ । अविरल वर्षाको कारण नगरको विभिन्न ठाउँमा पहिरो गएको हो  ।  बाढीपहिरोले जनजीवन सामान्य रूपमा प्रभावित भएको छ । नगरपालिकाको वडा

सावधान ! अब कहाँ कहाँ आउँछ बाढीपहिरो ?

काठमाडौं । केहीदिन यताको अविरल वर्षाले मुलुकको विभिन ठाउँमा बाढीपहिरो गइरहेको छ । मनसुन शुरु भएयता २९ दिनमा मुलुकको विभिन्न ठाउँमा बाढी पहिरोले ८८ जनाले जीवन गुमाइसकेका छन् । बाढीपहिरोमा

जाजरकोटमा बाढीपहिरो : ५ सय परिवार विस्थापित, ९ शव भेटिए (अपडेट)

जाजरकोट । पहिरोले गाउँ बगाउन थालेपछि जाजरकोटमा ५ सय घरपरिवार विस्थापित भएका छन् । जिल्लाको बारेकोटमा ५ सय भन्दा बढी घरपरिवार विस्थापित भएका हुन् । घर नजिकैबाट पहिरो जान थालेपछि

बाढीपहिरोबाट ८८ को मृत्यु, ३२ बेपत्ता

काठमाडौं । यसवर्ष वर्षायाम शुरु भएपछि अहिलेसम्म बाढीपहिरोबाट ८८ जनाले जीवन गुमाएका छन् । मनसुन सक्रिय भएपछिको २९ दिनमा मुलुकको विभिन्न जिल्लामा गरी बाढी तथा पहिरोबाट ८८ जनाको मृत्यु भएको

बाढीपहिरो अपडेट : मृतक ५५ पुग्यो, ५३ अझै बेपत्ता

काठमाडौं । केही दिनयता मुलुकको विभिन्न ठाउँमा गएको पहिरोमा जीवन गुमाउनेको संख्या ५५ पुगेको छ । पहिरोमा अझै ५३ जना बेपत्ता छन् ।  पहिरोले म्याग्दीमा बढीको ज्यान भएको छ ।

 ‘बाढीपहिरोको क्षतिले स्तब्ध भएको छु’

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बाढीपहिरोले मुलुकमा पुर्याएको जीउधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले शुक्रबार साँझ देशवासीलाई सम्बोधान गर्दै बाढीपहिरोको क्षतिले आफू स्तब्ध भएको उल्लेख गर्नुभएको छ । 

बाढीपहिरो अपडेट : १४ जनाको मृत्यु, ४५ बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण बाढीपहिरोले मुलुकको विभिन्न ठाउँमा गरी १४ जनको मृत्यु भएको छ । बाढीपहिरोमा ४५ जना बेपत्ता भएका छन् । बिहीबार रातिदेखि परेको अविरल वर्षाले घर पुरिँदा

मनसुनी गतिविधिसँगै बाढीपहिरोको जोखिम बढ्ने

काठमाडौं । चार दिनसम्म मौसमी गतिविधि बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी चार दिन मनसुनी गतिविधि