Logo माघ १२, २०७७ सोमबार


Tag: बालुवाटार

बालुवाटारमा मनाइयो राष्ट्रिय योग दिवस

काठमाडौं । राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा आज दिवस मनाइएको छ । ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने आदर्श वाक्यका साथ प्रधानमन्त्री निवास बालुवाटारमा दिवस मनाइएको हो

प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषद बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बैठक बोलाउनु भएको छ । प्रधानमन्त्रीले साँझ ४ बजेका लागि बैठक बोलाउनुभएको हो । एक मन्त्रीका अनुसार मन्त्रीपरिषद बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा

नेकपा सचिवालय बैठक बालुवाटारमा शुरु

आजको बैठकमा दुवै अध्यक्षका प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको नेकपा स्रोतले बताएको छ ।

नेकपाको सचिवालय बैठक मंसिर २० सम्मका लागि स्थगित

मंगलबारको बैठकमा आज १ बजेका लागि तय भएको बैठक एक घण्टा ढिलो गरी शुरु भएको हो ।

प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच बालुवाटारमा छलफल

शनिबारको बैठकमा नेता नेपालले ओलीको कार्यशैलीमाथि प्रश्न उठाउनुभएको थियो ।

बालुवाटार कोरोना संक्रमण : सर्वसाधारणको हविगत के होला ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवासमा एकैपटक ठूलो संख्यामा कोरोना संक्रमण पुष्टि भएपछि मुलुकले कोरोना महामारीको गम्भीर संकटकाे सामना गरिरहेको थप प्रमाणित भएको छ । कोरोनाबाट बच्नका लागि

नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज दिउँसो बस्ने भएको छ । बैठक मध्यान्न साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो

एक महिनापछि बल्ल बस्याे नेकपा सचिवालय बैठक

काठमाडौं । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीचको खटपटले एक महिनादेखि अन्योलपूर्ण बनेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय सोमबार बसेको छ । पार्टीमा पछिल्लो समय उत्पन्न विवाद समाधानबारे

ओली दाहाल छलफलमा, खनाल र नेम्वाङ पनि सहभागी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुबीच छलफल भइरहेको छ । बालुवाटारमा आइतबार बिहान करिब १० बजेदेखि नेकपाका शीर्ष नेताबीच छलफल शुरु भएको

नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच गहन छलफल हुँदै

फाइल : तस्बिर काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र बढेको विवाद समाधान गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार पनि भएको छ । प्रधानमन्त्रीको सरकारी निवास