Tag: बिना मगर

मन्त्री बिना मगर बेपत्ता सूचीमा

काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री बिना मगर बेपत्ता सूचीमा पर्नुभएको छ । सरकारद्वारा गठित बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले बेपत्ता पारिएका २ हजार ५ सय ६ व्यक्तिको नाम मंगलबार सार्वजनिक

बागमतीमा पानी प्रशोधन केन्द्र सञ्चालन हुँदै

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले बागमतीको फोहोर पानी प्रशोधन केन्द्रको चाँडै सञ्चालन हुने बताउनुभएको छ । शुक्रबार गुहेश्वरीमा निर्माणाधीन बागमतीको पानी प्रशोधन केन्द्रको निरीक्षण गर्नुहुँदै  मन्त्री मगरले यस्तो बताउनुभएको

‘नेपाल असोजभित्र खुला दिसा मुक्त’

प्रदेश ३ को दोलखालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ ।

९२ प्रतिशतलाई स्वच्छ पानी, मन्त्री बिनाको यस्तो छ योजना

चार वर्षभित्र शत प्रतिशत बासिदालाई स्वच्छ पानी उपलब्ध गराउने मन्त्रालयको योजना छ । 

सम्पन्न हुन बाँकी आयोजनालाई प्राथमिकता : मन्त्री मगर

खानेपानी मन्त्री बिना मगरले बजेट अभावका कारण वर्षौंदेखि सम्पन्न हुन बाँकी रहेका आयोजनालाई पहिलो प्राथमिकता दिन निर्देशन दिनुभएको छ ।

भावुक हुँदै प्रचण्डले भन्नुभयो, ‘प्रकाशले छोटो उमेरमा पूर्ण जीवन बिताए’

स्व. प्रकाश दाहाल छोटो समयमा पूर्ण जीवन बिताएर जाने योद्धा भएको बताउनुभएको छ ।

प्रकाशले बोलेको त्यो एक वाक्य, जसले बिनाको मन छोयो

कार्यक्रमको नाम थियो, ‘प्रकाश दाहाल सहासिक सगरमाथा सम्मान कार्यक्रम’ ।

संसद्‍‍मा मन्त्रीहरुकाे जवाफ

संसदको अर्को बैठक पनि मन्त्रीहरुको जवाफमै केन्द्रित रहनेछ ।

‘विकृति र चिन्तन सफा गर्न सकेमात्र सरकारको अभियान पूरा हुन्छ’

खानेपानी तथा सरसफाई मन्त्री विना मगरले मानिसमा रहेको बिकृति र चिन्तनलाई सफा गर्न सके मात्र सरकारको नारा पूरा गर्न सकिने बताउनुभएको छ ।

पोखरी र ढुंगेधाराको संरक्षणमा योजना बनाएर अघि बढ्छौंः मन्त्री मगर

खानेपानी मन्त्री बिना मगरले उपत्यकाभित्र रहेका ताल–तलैया, पोखरी र ढुंगेधाराको संरक्षण, संवर्द्धन र सौर्न्दयीकरणमा योजना बनाएर अघि बढ्ने बताउनुभएको छ ।