Logo कार्तिक ५, २०७७ बुधबार


Tag: बिरामी

‘नन कोभिड’ बिरामीको सहज उपचारको व्यवस्था मिलाउन सुझाव

उपसमितिले पीसीआर रिपोर्ट तत्काल प्रदान गर्न देशभरीका प्रयोगशालालाई एकीकृत रुपमा समन्वय गर्न पनि सुझाव दिएको छ ।

हेलिकप्टरबाट बझाङका दुई बिरामीको उद्धार

बझाङ । साइपाल गाउँपालिकाका दुई जना बिरामीको हेलिकप्टरबाट उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार दुई जना बिरामीको उद्धार गरिएको हो । साइपाल–४ घर भएकी १९ वर्षीया सुनिता

गण्डकीमा डेङ्गुका १०५ र स्क्रब टाइफसका ५४ बिरामी

कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमणसँगै डेङ्गु र स्क्रबटाइफसको सङ्क्रमणसमेत बढेको छ । हालसम्म तनहुँ, मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामी फेला परेका छन् ।

श्राद्धको खाना खाँदा एकको मृत्यु, १५ बिरामी

कैलाली । कैलालीमा श्राद्धको खाना खाएर १५ जना बिरामी भएका छन् । गोदावरी नगरपालिका– १० खमौराका मान्छे बिरामी भएका हुन् । बिरामी भएकामध्ये एकजनाको मङ्गलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी

बिरामी लैजाने न स्टेचर छ न बाटो नै

भगीरथ भण्डारी इलाम । बाँसको झोलुङ्गोमा मान्छे बाेकेकाे माथिको तस्बिर इलामको रोङ गाउँपालिका–१ शान्तिपुरको हो । यो बाँसको झोलुङ्गोमा राखेर ३५ वर्षीया गर्भवती महिला कृष्ण कुमारी राईलाई अस्पताल लगिँदै गरेको

एकै दिन ४ जना डेङ्गु र स्क्रबटाइफसका बिरामी

म्याग्दी । म्याग्दीमा एकै दिन चार जना डेङ्गु र स्क्रबटाइफस संक्रमित बिरामी भेटिएका छन् । उच्च ज्वरोसहितका लक्षण देखिएपछि सोमबार बेनी अस्पतालमा आएका उनीहरुमध्ये तीन जनामा डेङ्गु र स्क्रबटाइफस भएको

पितृ प्रसाद खाएका एकै गाउँका ५० जना बिरामी

पाल्पा । रामपुर–७ का मानबहादुर सुनारको निधनको १३ दिनको दिन प्रसाद खाएका एकै गाउँका ५० जना भन्दाबढी बिरामी भएका छन् । पितृ प्रसादमा खिर, तरकारी र अचार खाएका उनीहरु बिरामी

जंगली च्याउ खाँदा परिवारै बिरामी

दाङ । तुलसीपुर उपमहानगरपालिकामा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् । उपमहानगरपालिकाकाे वडा नम्बर  ८ गहतेखोलाका एकै परिवारका  ५ जना च्याउले बिरामी भएका हुन् । बिरामी

नगरपालिकाले बाँडेकाे चामलले क्वारेन्टाइनमा बसेकाहरूलाई पखला लाग्यो

फाइल तस्बिर बाजुरा । बुढीगंगा नगरपालिकाको त्रिशक्ति माध्यमिक विद्यालयमा क्वारेन्टाइनमा बसेकाहरु गुणस्तरहीन चामलका कारण बिरामी परेका छन् । म्याद नाघेको चामलका कारणा  क्वारेन्टाइनमा रहेका सर्वसाधारणलाई पखाला लागेको हो । लकडाउनको

जंगली च्याउ खाँदा १० जना बिरामी

संखुवासभा । सभापोखरी गाउँपालिका–२ गोठगाउँमा जंगली च्याउ खाँदा १० जना बिरामी भएका छन् । जंगलबाट ल्याएको च्याउ खाएर तीन परिवारका १० जना बिरामी भएका हुन् । च्याउको तरकारी खाएपछि २७