Tag: बेपत्ता

नुहाउन गएका युवालाई नदीले बगायो

बेपत्ता राउतको खोजी कार्य भइरहेको डिएसपी गिरीले जानकारी दिनुभयो ।

दोर्दी बाढी अपडेटः ५ जनाको शव भेटियो, २३ भन्दा बढी सम्पर्कविहीन

दोर्दीखोलामा बुधबार अपरान्ह आएको बाढीले बगाउँदा चार जनाको मृत्यु भएको छ ।

भैंसी चराउन गएका मुखियालाई सप्तकोशीले बगायो

सप्तकोशी नदीमा बगेर सप्तरीमा एक जना वेपत्ता भएका छन् ।

बाढीमा बेपत्ता बालकको शव भेटियो

श्याम यादवका ७ वर्षीय छोरा पंकज यादव मंगलबार बिहान ११ हजुरबुबासँग खेतमा घास काट्न आएको बेला बेपत्ता भएका थिए ।

पहिरोमा दुई बेपत्ता, दुई घाइते

उदयपुरका प्रमुख एसपी बीरबहादुर बुढामगरका अनुसार तामाङको पहिरोले घर बगाउनुको साथै गाई, सुँगुर लगायतको धनमाल बगाएको छ ।

बाढीपहिरो बितण्डा अपडेट: मृतक संख्या ४३ पुग्यो, २४ जना बेपत्ता

अविरल वर्षाको कारण जीवन गुमाउनेहरुको संख्या शनिबार रातिसम्म ३६ पुगेको र २४ जना बेपत्ता भएको गृहमन्त्रालयले जानकारी दिएको छ ।

बाढीले बगाउँदा दुई जनाको मृत्यु, चार बेपत्ता

बाढीले बगाउँदा बारा र पर्सामा दुई जनाको मृत्यु भएको छ ।

काशिल खोलाकाे बाढीमा परी एककाे निधन, १० बेपत्ता

डोल्पाको काशिल खोलामा आएको बाढीले १० जना बेपत्ता बनाएको छ ।

परीक्षा दिएर फर्कँदा तीन किशोरीलाई खाेलाले बगायाे

इलामको माई नगरपालिकामा बाढीले बगाएर तीन जना किशोरी बेपत्ता भएका छन् ।

कमला नदीले बगाएर एक बेपत्ता

कल्याणपुर नगरपालिका–६ का ३५ वर्षीय कामेश्वर यादवलाई कमला नदीले बगाएर बेपत्ता बनाएको हो ।