Logo माघ १०, २०७७ शनिबार


Tag: बैतडी

बैतडीमा ट्याक्टर दुर्घटना: १ को मृत्यु, २ घाइते

फाइल तस्बिर बैतडी । जिल्लामा भएकाे ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । धनगढीबाट बझाङतर्फ गईरहेको बिना नम्बरको अनटेस्ट ट्याक्टर सोमबार बिहान २

सुदूरपहाडमा भूकम्पको धक्का

बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। आइतबार बेलुका ६ बजेर ४४ मिनेटमा बैतडीको डिलासैनी आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट

निजी नर्सरीलाई बिरुवा बिक्री गर्न रोक

बैतडी । जिल्लामा निजी नर्सरी बिरुवा बिक्री गर्न रोक लगाइएको छ । हाडे ओखरलाई दाँते ओखरको कलमी बिरुवा भनी बिक्री गर्न खोज्ने एक नर्सरीधनीको निजी नर्सरीबाट बिरुवा बिक्री गर्न रोक

दाइले आगो सल्काउँदा बहीनीको ज्यान गयो

बैतडी । जिल्लामा चार वर्षीय बालकले आगो सल्काउँदा दुई वर्षीय बालिकाको मृत्यु भएको छ । सिगास गाउँपालिका-३ साउन खेतमा बुधबार अपरान्ह खरमा आगो सल्काउँदा बालिकाको मुत्युभएको जिल्ला प्रहरी कार्यालय बैतडीले

डिलाशैनीको लकडाउन पुष ५ सम्म थपियो

बैतडी । डिलाशैनी गाउँपालिकाले थप एक हप्ताका लागि लकडाउन लम्ब्याइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहका अनुसार पुष ५ गतेसम्म लकडाउन लम्ब्याइएको हो । आइतबार बसेको विपद् व्यवस्थापन

१० किलो चरेशसहित एकजना पक्राउ

बैतडी । पुर्चौडी नगरपालिकामा १० किलो चरेशसहित एकजना पक्राउ परेका छन् । पुर्चौडी–६ को मोडलीधारबाट बिहीबार राति ११ बजे प्रहरीले बझाङको बुङ्गल नगरपालिका–९ का ३० वर्षीय मानबहादुर धामीलाई पक्राउ गरेको

बस सडकबाट खस्दा ८ को मृत्यु, ४० बढी घाइते

बैतडी । जिल्लामा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । पाटन नगरपालिका–८ खोड्पेमा बिहीबार राति दुर्घटना हुँदा ८ जना यात्रुको मृत्यु भएको हो । दुर्घटनामा ४० भन्दा बढी

मौसम फूलको

यसपाली तिहार एक महिना ढिला परेकाले तिहारसम्म फूलहरु जोगाउनै मुस्किल भएको छ ।

गिट्टी कुट्दै गर्दा ढुंगा लागेर महिलाको मृत्यु

बैतडी । जिल्लामा गिट्टी कुट्दै गर्दा ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका ८ खोडपेका ४० वर्षीया कौशा विष्ट हुनुहुन्छ । खोडपे–सौखाया सडकखण्डको खोल्देखाली भन्ने

पाटन सिल, देहिमाडौं बन्द

बैतडी । जिल्लाको पाटन बजार क्षेत्र सिल गरिएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि  बजार क्षेत्र सिल गरिएको हो। यस्तै, देहिमाडौं बजार बन्द गरी सवारी आवागमनमा रोक लगाइएको