Logo बैशाख ३१, २०७८ शुक्रबार


Tag: भक्तपुर

कांग्रेस शीर्ष नेताबीच आरोप–प्रत्याराेप

सभापति देउवाले चुनावमा पार्टीमा अन्तर्घात गर्नेलाई कुनै हालतमा कारबाही गरिने बताउनुभयो।

ईन्द्रजात्राको चहलपहल (फोटोफिचर)

यो लिङ्गो ३२ फिटको हुनु पर्ने सांस्कृतिक र धार्मिक मान्यता रहेको छ ।

भक्तपुरमा पञ्चदान पर्व (फोटोफिचर)

भक्तपुरमा पाँच जना दिपँकर बुद्धलाई बिहारबाट निकाली टोल टोलमा घुमाई पूजा तथा दान लिने गरिन्छ ।

नगरकोटका २ सय घरटहरा भत्काइयो, स्थानीयद्वारा विरोध (फाेटाेफिचर)

अवरोधकर्तालाई प्रहरीले नियन्त्रणमा लिई घरटहरा भत्काएको जिल्ला वन कार्यालय भक्तपुरका वन अधिकृत प्रेम खनालले जानकारी दिनुभयो ।

मालपोत कार्यालयमा पत्रकारमाथि दुर्व्यवहार

कार्यालयमा समाचार संकलनको दृश्य खिचिरहेका पत्रकार थापामाथि कम्प्युटर अधिकृत पोखरेलले दुव्यवहार गरेका हुन् ।

धार्मिक सम्पदाको संरक्षणले विकासमा टेवा

प्राकृतिक सम्पदादेखि अन्य सम्पदाको संरक्षण गर्नसके भक्तपुरको विकासमा टेवा पुग्ने बताउनुभयो ।

नातिनी बलात्कारको आरोपमा हजुरबुबा पक्राउ

पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियान शुरु

बस्नेतले विकासलाई पूर्णता दिन र समृद्ध देश बनाउन सबै मिलेर लाग्नुपर्ने बताउनुभयो ।

सवारी दुर्घटनामा ६ को मृत्यु

सवारी दुर्घटनामा परी ६ को मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ ।

शिक्षक राहत कोटा गायब

शिक्षकहरुको जिम्मेवारी एवं दायित्व नगरपालिकामा सरेपछि सीबीआरको राहत शिक्षकको सात कोटा गायब भएको छ ।