Logo कार्तिक १०, २०७७ सोमबार


Tag: भक्तपुर

प्रचण्ड भ्रष्टाचारीको नायकः बिजुक्छे

सिंहदरवारको अधिकार गाउँ गाउँ भन्ने नारा निरन्तर भइरहेको भ्रष्टाचारले प्रमाणित गरेको छ ।

एकसातादेखि नर्स अनशनमा

दोलखा तामाकोशीकी पूर्णमाया आमगाँइ समयमा डायलोसिस् नभएर रातभरी पीडा भएको बताउनुहुन्छ ।

मिठाई पसल सुधार गर्न निर्देशन

जगातीमा गरिएको अनुगमनका क्रममा फोहोर मिठाई बिक्री गरेको भेटिएको हो ।

‘बृहत् एकिकृत घुम्ती शिविर’

सरकारी कार्यालयहरुबाट प्रदान गरिने सम्पूर्ण सेवा उपलब्ध गराइएको नगर प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो ।

भक्तपुरको एक उद्योगमा आगलागी

उद्योगभित्र रहेका मेसिनरी औजारहरु जलेर नष्ट भएपनि मानवीय क्षति भने नभएको र क्षतिको प्राविधिक मुल्याङ्कन भइरहेको प्रहरीले जनाएको छ ।

लागू औषधसहित दुई पक्राउ

मोटरसाइकल चालक २६ वर्षीय मदन राई भने फरार भएको प्रहरीले जानकारी दिएको छ ।

यी हुन् भूकम्पमा २२ घण्टा पुरिएका सोनिश (७ तस्विरमा)

२०७२ मा आएको बिनासकारी भूकम्पमा परी २२ घण्टा पुरिएका बालक सोनिश अवाल अहिले ५ बर्ष पुगिसकेका छन् । तर उनको घर भने अझै ठडिन सकेको छैन् ।

‘श्रीमती मिर्गौला दिन तयार भएपनि प्रत्यारोपण गर्ने पैसा छैन’

दुवै मुर्गौला खराव भई आर्थिक समस्याका कारण उपचार गर्न नसकिरहेका मिर्गौला पिडित दिपक बहादुर धामी(दिपेन्द्र) को उपाचारको लागि १ लाख २० हजार रूपैयाँ सहयोग गरिएको छ ।

सात वर्षदेखि बनेन नगरकोट सडक : पर्यटक र स्थानीयलाई सास्ती (फोटो फिचर)

उपत्यकाबाट नजिक रहेको पर्यटकीय स्थल नगरकोट सडकको अवस्था विगत सात वर्षदेखि बेहाल छ ।

सवारी दुर्घनामा दुईको मृत्यु, दुई घाइते

चितवन र भक्तपुरमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।