डा. मदनकुमार पियाले रोग लागेर ढिलो भएपछि आत्तिने प्रवृत्ति मानिसमा रहेको चर्चा गर्दै रोग लाग्नै नदिनेतर्फ लाग्न आमनागरिकलाई सुझाव दिनुभयो ।
संस्कृतिविद् वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भक्तपुरमा सम्मान गरिएको छ ।
खानेपानी तथा सरसफाई मन्त्री विना मगरले मानिसमा रहेको बिकृति र चिन्तनलाई सफा गर्न सके मात्र सरकारको नारा पूरा गर्न सकिने बताउनुभएको छ ।
अध्यक्ष किशोर श्रेष्ठले मिडिया काउन्सिल विधेयक रातारात परिर्वतन गरिएको बताउदै संशोधन गर्नुपर्ने बताउनुभयो ।
प्रमुख खनालका अनुसार अतिक्रमित घरटहरा भत्काउने कार्य तीन चरणमा गरिनेछ ।
भक्तपुरमा छ वटा मोटरसाइकल सहित चोरी गर्ने गिरोहका ६ जना पक्राउ परेका छन् ।
भक्तपुरमा प्रथम मेयर कप अन्तर्राष्ट्रिय कराते प्रतियोगिता २०१९ को आयोजना गरिएको छ ।
गहुँ पाकेको समयमा दृश्यावलोकनका लागि पनि राम्राे मानिन्छ ।
समाजवाद उन्मुख कम्युनिष्ट पार्टीको नेतृत्वले मुलुकको समृद्धि र आर्थिक विकासको जिम्मेबारी लिएको श्रेष्ठको भनाइ थियो ।
२७ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगतिाका लागि नागपालिकाले सात लाख सहयोग गर्नेछ ।