Logo मंसिर १४, २०७७ आइतबार


Tag: भक्तपुर

छुरा प्रहार गर्ने तीन पक्राउ

नारायण थापा भक्तपुर । महानगरिय प्रहरी परिसर भक्तपुरले जन्ती गएर घर फर्कर्दै गरेका व्यक्तिलाई छुरा प्रहार गरी फरार रहेका तीन जनालाई पक्राउ गरेको छ । २५ गते बुधबार भक्तपुर नगरपालिका–१०

वनभोज गएको कलेज बस दुर्घटना

नारायण थापा भक्तपुर । मदन भण्डारी मेमोरियल कलेजको बस दुर्घटना भएको छ । शुक्रबार बिहान सूर्यविनायक नगरपालिकास्थित वनभोजका लागि गएको बस ब्रेक फेल भइ दुर्घटना भएको हो । शुक्रबार बिहान

प्रहरी परिवारका लागि आवास भवन बन्ने

नारायण थापा भक्तपुर । मध्यपुरथिमि नगरपालिका–६ मा नेपाल प्रहरी परिवारका लागि आवास भवन निर्माण हुने भएको छ । महानगरीय प्रहरी वृत्त ठिमीको पहलमा स्थानियबासीको सक्रियतामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भवन

‘लैङ्गिक हिंसा अन्त्यका लागि सहकार्य आवश्यक’

नारायण थापा भक्तपुर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य एवं सांसद महेश बस्नेतले नागरिक समाज एकजुट हुन सके लैङ्गिक हिंसा अन्त्य गर्न सकिने बताउनुभएको छ । मंगलबार

स्वास्थ्य स्वयंसेविका सम्मानित

नारायण थापा भक्तपुर । १६ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा सुर्यविनायक नगरपालिकाले ८ जना स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । ‘गाउँ नगरमा महिला स्वास्थ्य स्वयं सेविका, स्वास्थ्य प्रवर्द्धनमा

५२ घरद्वारा नमुना बस्तीको सुरुवात (फोटोफिचर)

नारारायण थापा भक्तपुर । चाँगुनारायण नगरपालिकाको नगरकोट फेदिस्थित ५२ घरद्वारा नमुना बस्तिको सुरुवात गरेकाे छ । नमुना बस्तीसँगै पछिल्ला दिनहरुमा होम स्टे सञ्चालन गर्नका लगि २ घरबाट होमस्टेको सुरुवातसमेत गरिएको

मालपोत कार्यालयका दुई कर्मचारी घुससहित पक्राउ

नारायण थापा भक्तपुर । भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरका दुई कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले मालपोतका नायब सुब्बा नारायणराज मिश्र र कार्यालय

कैलाश डाँडामा बहुआयामिक भ्यू टावरको शिलान्याश

नारायण थापा भक्तपुर । सूर्यविनायक नगरपालिका–४ स्थित अनन्तलिङ्ग कैलाश डाँडामा सामुदायिक भवनसहित बहुआयामिक भ्यू टावर निर्माण गर्नका लागि आज पूर्व उद्योगमन्त्री तथा प्रतिनिधि सभाका माननीय सदस्य महेश बस्नेत र प्रदेश

ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

नारायण थापा भक्तपुर । ट्रिपरको ठक्करबाट भक्तपुरमा एकजनाको ज्यान गएको छ । भक्तपुर नगरपालिका १ सृजनानगर स्थित राधे राधेबाट सल्लाघारी आउने सर्भिस ट्रयाकमा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा एक

भक्तपुरमा कांग्रेसका कृष्णलाल भँडेल विजयी

नारायण थापा भक्तपुर । भक्तपुर क्षेत्र नं. १ (क) मा प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसले नेकपालाई २ हजार २ सय४३ मतले पछाडि पार्दै विजयी भएको छ । उपनिर्वाचनमा