Logo माघ १३, २०७७ मंगलबार


Tag: भक्तपुर

चाँगुनारायणमा एकादशी मेला (फोटोफिचर)

विष्णुका अवतार मानिने चार नारायण मध्ये चाँगुनारायण मन्दिर विश्व सम्पदा सूचिमा सुचिकृत प्राचिन र ऐतिहासिक मन्दिर हो ।

स्वेच्छिक अवकाश लिने शिक्षकलाई नगदसहित सम्मान

चाँगुनारायण नगरपालिकाभित्र रहेका ७ विद्यालयका स्वेच्छिक अवकाश लिने शिक्षकलाई नगरपालिकाले नगदसहित सम्मान गरेको छ ।

भक्तपुरमा उम्मेदवार मनोनयन दर्ता (फाेटाेफिचर)

निर्वाचन आयोगद्वारा निर्धारित कार्यतालिका अन्तर्गत बिहीबार उम्मेदवार मनोनयनपत्र दर्ता भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

यस क्षेत्रमा २२ मतदानस्थल र ५४ मतदान केन्द्र निर्धारण गरिएको बिसीले जानकारी दिनुभयो ।

‘अनन्तलिङ्ग कैलाश डाँडामा भ्यू टावर’

टावर निर्माणका लागि मन्त्रालयले श्री लहरे पौवा निर्माण सेवासँग २०७६ वैशाख १२ गते सम्झौता गरेको थियो ।

‘जनताकाे सांस्कृतिक मूल्यकाे सरकारले सम्मान गर्छ’

नेपाल संवत नेपालको पहिचानसँग जोडिएको उल्लेख गर्दै त्यसलाई स्थापित गराउन सरकारले सबै खालको सहयोग गर्ने पोखरेलको भनाइ छ ।

भक्तपुरका किसान धान भित्र्याउन व्यस्त (फोटोफिचर)

दशैं सकिए लगत्तै धान भित्र्याउन किसानहरु व्यस्त देखिन थालेका हुन् ।

मखमलीको माला

भक्तपुर । सूर्यविनायक नगरपालिका–७ गुन्डुका फूल व्यवसायी तिहारका लागि मखमली फूलको माला तयार गर्दै । एउटा मालाको २० देखि २५ रुपैयामा बिक्री हुने व्यवसायीको भनाइ छ । तस्बिरः रोशन सापकोटा

जबरजस्ती करणी गर्ने दुई पक्राउ

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीलाई प्राप्त हुलियाका आधारमा खोजतलास गर्दा दुई व्यक्ति पक्राउ परेका हुन् ।

बडा दशैँको जमरा समापन गरिदै

घटस्थापनादेखि विभिन्न शक्ति स्वरुपा देवीको पूजा आरधना गरी शुरु भएको बडा दशैँ कोजाग्रत पूर्णिमामा समापन गर्न लागिएको हो ।