Logo माघ १३, २०७७ मंगलबार


Tag: भक्तपुर

सरकारको कामः जनताको मूल्यांकन

नेता नेपालले दुई तिहाईको यो सरकारले गरिरहेको कामको परिणाम आगामी मंसिर १४ गते हुने उपनिर्वाचनले देखाउने बताउनुभयो ।

सूर्यविनायकमा ज्येष्ठ नागरिक सम्मानित

भक्तपुरको सुर्यविनायक नगरपालिकाले विभिन्न वडाका २० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

कांग्रेसको राष्ट्रिय जागरण अभियान समापन

शान्ति शुव्यवस्था कायम हुनुको बदला मुलुकमा हत्या, हिंसा, बलात्कार, भ्रष्टाचारका घटना वृद्धि भएको उहाँको भनाइ थियो ।

साधुलाई सत्कार

भक्तपुर । मध्यपुर थिमिको राधे राधेस्थित भक्ति मन्दिर श्यामा श्याम धामको ११ औँ वार्षिकोत्सवको अवसरमा राधा माधव समिति नेपालले १ सय ७० जना साधुसन्तलाई धाममा भोजन गराउँदै । तस्बिरः सविना

नेमकिपाको महाधिवेशन शुरु

नेमकिपाका सचिव प्रेम सुवालले सिन्दुरसँग नागरिकता विधेयक पारित गर्न नहुने बताउनुभयो ।

कर्मचारीकाे वृत्ति विकासकाे माग गर्दै सिटीइभिटीमा धर्ना

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् राष्ट्रिय कर्मचारी संगठनका कर्मचारीले ११ बुँदे माग राखि आन्दोलनमा उत्रिएका छन् ।

भक्तपुर जिल्लाव्यापी अन्तर विद्यालय अन्डर–१६ फुटसल गोल कप

अन्तर विद्यालय फुटसल गोल कप २०१९ को उद्घाटन रेफ्रिलाई बल हस्तान्तरण गरी प्रदेश सभा सदस्य प्रतिमा श्रेष्ठले गर्नुभएको थियो ।

सामुदायिक विद्यालयमा दृष्टि जाँच सञ्चालन

आँखा उपचार केन्द्रमा थप जाँच गरी दृष्टि कमजोर भएका विद्यार्थीलाई चश्मा वितरण गरिने केसीले बताउनुभयो ।

विकासको नाममा सभ्यता र संस्कृतिको विनाश

विकास निर्माणका काममा हातेमालो र समन्वय हुनुपर्ने कुरामा पाेखरेलले जोड दिनुभयो ।

निःशुल्क मिर्गौला डायलोसिस् गर्ने औषधिमा कालोबजारी

बिरामीले बाध्य भएर मंहगोमा औषधि किनेर डायलोसिस् गर्नु परेको गुनासो गरेका हुन् ।