Logo माघ १२, २०७७ सोमबार


Tag: भरतपुर अस्पताल

भरतपुर अस्पतालमा थप एक संक्रमितको मृत्यु

चितवन । भरतपुर अस्पतालमा कोरोना संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका बस्ने ५६ वर्षीया पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । श्वासप्रश्वासमा समस्या

कोरोना संक्रमित बेवारिसे महिलाको मृत्यु

चितवन । भरतपुर अस्पतालमा एक कोरोना संक्रमित बेवारिसे महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । उपचारका क्रममा आइतबार

भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । चितवनमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो

आठजना कोरोना संक्रमित गर्भवतीको सुरक्षित प्रसूति

चितवन । भरतपुर अस्पतालले कोरोना सङ्क्रमित आठजना गर्भवतीको सुरक्षित प्रसूति गराएको छ । अस्पतालले तीन जनाको समान्य र पाँच जनाको शल्यक्रियामार्फत प्रसूति गराएको हो । तीमध्ये शल्यक्रिया गरिएका दुई जनाको

भरतपुर अस्पतालमा मृत्यु भएका तीन मध्ये एकमा कोराना संक्रमण पुष्टि

चितवन । भरतपुर अस्पतालमा मृत्यु भएका तीन जना मध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर २ का ४६ वर्षीय पुरुष रहेका

चितवनमा सोमबार मृत्यु भएका तीनै जनामा कोरोना देखियो

चितवन । सोमबार मृत्यु भएका यहाँका तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा मृत्यु भएका ३ जना को कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको

भरतपुर अस्पतालको आइसोलेसनबाट भागेका संक्रमित युवक नुवाकोटमा भेटिए

चितवन । मंगलबार भरतपुर अस्पतालको आइसोलेसनबाट भागेका कोरोना संक्रमित नुवाकोटमा भेटिएका छन्। आज बिहान नुवाकोटको बेलकोटगढिमा प्रहरीको चेकिङको क्रममा फेला परेको हो । चोरीको आरोपमा पक्राउ परेका १९ वर्षीय युवक

भरतपुर अस्पतालका सम्पूर्ण सेवा सञ्चालन

५ चिकित्सक, २ स्वास्थ्यकर्मी र १ जना सहयोगीमा कोरोना संक्रमण भएपछि पाँच दिनदेखि प्रभावित सेवा सञ्चालनमा आएको हो ।

भरतपुर अस्पतालको आकस्मिक कक्ष सिल

चितवन । केन्द्रीयस्तरको सरकारी अस्पताल भरतपुरको आकस्मिक कक्ष अनिश्चित कालका लागि सिल गरिएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा अस्पतालमा कार्यरत २५ वर्षीया नर्समा कोरोनापुष्टि भएसँगै अस्पतालको

कोरोना संक्रमितलाई भरतपुर अस्पताल सारियो

चितवन । कोरोना विशेष अस्थायी अस्पतालमा राखिएका कोरोना संक्रमितलाई अस्पताल सारिएको छ । तीन दिनमै तयार पारिएको चितवनको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा राखिएकाहरुलाई भरतपुर अस्पताल सारिएको हो । वर्षाका