Tag: भाेजपुर

वडाध्यक्षद्वारा वृद्धमाथि कुटपिट

भोजपुर । साल्पासिलिछो गाउँपालिका–१ कुलुङका वडाध्यक्ष गणेश बुढाथोकीले एक स्थानीय वृद्धमाथि कुटपिट गरेका छन् । वडाध्यक्ष बुढाथोकीले स्थानीय ६५ वर्षीय अर्जुनजंग कार्कीलाई शनिबार कुटपिट गरेका हुन् । दिङ्लाबाट घर जाने

भोजपुरमा राष्ट्रिय परिचयपत्र वितरण शुरु

कविता खड्का भोजपुर । । जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण शुरु भएको छ । जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि राष्ट्रिय परिचयपत्र व्यवस्थापन कक्षको स्थापना गरी वितरण थालेको हो । जिल्ला समन्वय समिति

होल्डिङ एरिया

यो क्वारेन्टाइनमा ४० जनालाई राखिएको छ ।

तिवारीभञ्ज्याङमा बोलेरो दुर्घटना, ७ जना घाइते

भोजपुर । तिवारीभञ्ज्याङमा बोलेरो दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । मानेडाँडाबाट धरानका लागि छुटेको को १ ज ३४९१ नम्बरको बोलेरो पौवादुङमा गाउँपालिकाङ–२ मा दुर्घटना भएको हो । घुम्तीमा

भोजपुरको यूँ बजार

भोजपुर । आमचोक गाउँपालिकाको पर्यटकीय स्थल यूँ बजार । यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भ्रमणका लागि जाने गर्दछन् । तस्बिर : युवराज विष्ट

शिक्षिकाको समाजसेवा

काठमाडौं । भोजपुर, अरुण गाउँपालिका वडा नम्बर ५ की प्रतिमा पोखरेल । पेशाले शिक्षिका । परिवारका ६ सन्तानमा एक छोरी प्रतिमा सानैदेखि साहित्यमा पनि रुची राख्नुहुन्थ्यो । कविता र गीत

भोजपुरको दिंलामा हेलीप्याड निमार्ण सम्पन्न

भोजपुर । भोजपुरको दिंलामा हेलीप्याड निमार्ण गरिएको छ । फष्ट राइफल गण भोजपुर र षडानन्द नगरपालिकाको साझेदारीमा दिंलाको टुँडिखेलमा हेलीप्याड निमार्ण गरिएको हो । सेनाले ३ दिन अघिबाट निमार्ण शुरु

विद्युत नहुँदा सञ्चार सेवाबाट वञ्चित

भोजपुर । हतुवागढी गाउँपालिकामा रहेको नेपाल टेलिकमको टावरमा विद्युत नहुँदा समस्या भएको छ । वैकल्पिक सौर्य उर्जाबाट सञ्चालन भएको टावरमा पावरको समस्या हुँदा स्थानीय सञ्चार सुविधाबाट बञ्चित भएका हुन् ।

हतियारसहित विप्लव समूहका कार्यकर्ता पक्राउ

कविता खड्का भेाजपुर । भोजपुर प्रहरीले हतियारसहित विप्लव समूहका जनमुक्ति सेनालाई पक्राउ गरेको छ । प्रहरीले हतुवागढी गाउँपालिका–९ हसनपुरको भसुवाबाट ४ राउण्ड गोलीसहित दैलेख दुल्लु नगरपालिका–२ का २७ वर्षीय वीरेन्द्र

मुख्यमन्त्री राईद्वारा रंगशाला र पक्की पुलको शिलान्यास

पक्की पुल नहुँदा खोलाबाटै सवारी साधन तार्नुपर्ने सास्ती भाेग्दै आएका स्थानीयबासीमा याे पुल निमार्ण  हुने कुराले खुशी थपिदिएकाे छ ।