Tag: मकवानपुर

निर्माणको १२ वर्षपछि कुलेखानी तेस्रोको उत्पादन शुरु

आयोजनाबाट वार्षिक सरदर ४० दशमलव ६५ मेगावाट विद्युत उत्पादन हुने विद्युत प्राधिकरणले जनाएको छ ।

सवारी दुर्घटनामा ३ काे मृत्यु

कास्की, धनकुटा र मकवानपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

साग खेलकुदका लागि कुस्ती खेलाडी छनाेट

नेपालले चौथो सागदेखि पुरुषतर्फ कुस्ती खेलमा सहभागिता जनाइरहेको छ ।

प्रहरी अपहरण गर्ने अफ्रिकामाथि गाेली प्रहार

। ट्रकमा रहेका अर्का एक ब्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ ।

सरकार विरुद्ध कांग्रेसको प्रदर्शन

नेता बानियाँले सरकार असफल हुँदा व्यवस्थाविरोधी तत्वसमेत सल्बलाइरहेको बताउनुभयो ।

विद्यार्थीले विरुवा संरक्षण गर्ने

सरकारले प्रदेशका सामुदायिक विद्यालयमा कार्यक्रम शुरु गरेको छ ।

राष्ट्र निर्माण, सुशासन र समृद्धिका लागि जुटौं

संविधान दिवस मूल समारोह समितिको आयोजनामा हेटौँडामा प्रभातफेरीको आयोजना गरिएको थियो ।

डेंगुको भाइरस अध्ययन गर्ने केमिकल अभाव

लामखुट्टेमा कस्तो भाइरस छ, त्यो भाइरसमा कस्तो परिवर्तन देखिन्छ भनि अध्ययन हुनु आवश्यक रहेको विज्ञको सुझाव छ ।

‘शैक्षिक विकासका लागि विद्यालयमा राजनीति बन्द हुनुपर्छ’

मन्त्री पोखरेलले भन्नुभयो, ‘शिक्षकलाई राजनीति नगर भन्दिन तर दलको जिम्मेवारीमा रहेर अध्यापन छोड्न आग्रह गर्छु ।’

पत्रकार उपचार कोषमा उपमहानगरको ४ लाख सहयोग

रकम हस्तान्तरण गर्दै मेयर महतले आगामी दिनमा पनि पत्रकारका निम्ति महासंघलाई सहयोग गर्ने बताउनुभयो ।