Tag: मकवानपुर

खोलाले बगाएर एकको मृत्यु

मृतक मोक्तानको शव बुधबार बिहान फेला परेको छ ।

भोलि सार्वजनिक बिदा (विज्ञप्तिसहित)

चेपाङ जातिको छोनाम पर्वको अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।

‘खोज र नष्ट गर’ अभियान

लामखुट्टेको सम्भावित बासस्थानको खोजी गरी नष्ट पार्ने काम गरिएको उपमहानगरपालिकाका जनस्वास्थ प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिनुभयो ।

गाँजा ओसारपसार गर्ने तीन पक्राउ

गाँजा तस्करीले प्रहरीलाई झुक्याउन नयाँ उपाय अपनाउने गरेको सार्वजनिक भएको छ ।

लागूऔषध मुद्दाका २ सय ५ पक्राउ

यसअवधिमा प्रहरीले ३ हजार १ सय ८८ किलो गाँजा बरामद गरेको जनाइएको छ ।

३९ प्रतिशत बजेट फ्रिज

चालुतर्फ ८० दशमलव ६५ प्रतिशत र पूँजिगततर्फ ४७ दशमलव १३ प्रतिशत बजेट खर्च भएको हो ।

प्रहरीमाथि गोली चलाउने पेस्तोलसहित पक्राउ

प्रहरीले पेस्तोल र लागुऔषध गाँजासहित एकलाई पक्राउ गरेको छ ।

भवन निर्माण रोक्न अन्तरिम आदेश

अदालतमा संस्थानको तर्फबाट विजयकुमार यादवले रिट दायर गरेका थिए ।

फूलमायालाई धोका दियो आफ्नै छायाले

बिरबहादुर थारुको सम्पादनमा तयार भएको भिडियोका निर्माण नियन्त्रक नवराज भट्टराई हुन् ।

बाढी पहिरोमा परी मकवानपुरमा तीनको निधन

इन्द्रसरोर–२ मा शुक्रबार साँझ भेलले बगाउँदा १४ वर्षीया सृष्टीको निधन भएको थियो ।