Tag: मकवानपुर

५ किलो गाँजासहित दुई जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले ५ किलो ५ सय ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको बा ५७ प २३४३ नम्बरको मोटरसाइकल चेकजाँचको क्रममा

पत्रकारका लागि पशु कल्याण सम्बन्धी कार्यशाला सम्पन्न

इच्छा गुरुङ मकवानपुर । विश्वमै चर्चित गढिमाई मेला बारा जिल्लामा शुरु हुँदै गर्दा पशु कल्याणको संवेदनशिलतालाई ध्यान दिएर नेपाल प्रेस इन्स्टिच्यटले पत्रकारका लागि २ दिने प्रशिक्षण कार्यशाला सम्पन्न गरेको छ

पशुु कल्याणसम्बन्धी पत्रकार अभिमुखिकरण कार्यशाला

पशु कल्याणसम्बन्धी दुईदिने प्रशिक्षण प्रदेश ३ को राजधानी हेटौँडामा शनिबारबाट शुरु भएको छ ।

मकवानपुरको विभिन्न स्थानमा एकादशी मेला (फाेटाेफिचर)

कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

यसरी पक्राउ परे एसिड आक्रमणका अभियुक्त (भिडियाेसहित)

सुन्दर भविष्यको कल्पनासहित सफलतातर्फ दौडिरहेको दैनिकी एकाएक रोदन र छटपटाहट परिणत भयो ।

बहुप्राविधिक महाविद्यालयको शिलान्यास

प्राविधिक महाविद्यालयको स्थापनाले देशको दक्ष जनशक्ति अभावलाई धेरै हदसम्म पूर्ति गर्नेछ ।

ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

‘तराई र पहाडबीच सद्भाव बढाउने साझा पर्व छठ’

छठ पर्वको औपचारिक उद्घाटन पश्चात मुख्यमन्त्री पौडेलले छठीमाता र सूर्यको पूजा आराधाना समेत गर्नुभयो ।

फूलमा आत्मनिर्भर बन्दै मकवानपुर

तिहारमा धेरै माग हुने भएकाले सबैले दीपावलीलाई लक्षित गरी सयपत्री फूल उत्पादन गरेका छन् ।

रुद्र वाटिकाः मकवानपुरको नयाँ पर्यटकीय गन्तव्य

पुष्पराज अधिकारी मकवानपुर । नेपाल सरकारले ‘भिजिट नेपाल २०२०’ मनाउने तयारी गरिरहँदा मकवानपुरमा नयाँ पर्यटकीय गन्तव्य थपिएको छ ।मकवानपुरगढी गाउँपालिका–४ स्थित कालिखोलामा रहेको रुद्र स्मृती वाटिका पर्यटकीय गन्तव्य बन्दै गएको