Tag: मकवानपुर

‘पूर्व-पश्चिम राजमार्ग विस्तारमा विवाद’

सवारी चाप अत्याधिक बढिरहेको सन्दर्भमा ९ मिटर चौडा सडकले चाप थेग्न सक्ने अवस्था छैन ।

नवनियुक्त पदाधिकारीलाई सपथ

प्रदेश ३ को खेलकुद विकास परिषद्का सदस्य सचिव तथा सदस्यहरुलाई सपथ ग्रहण गराइएको छ ।

८५ किलो गाँजासहित थापा पक्राउ

प्रहरीले ८५ किलो गाँजासहित गणेश थापालाई पक्राउ गरेको छ ।

चेपाङ परिवारको स्वास्थ बीमा

बीमा भदौंबाट लागू हुने गाउँपालिका कार्यालयले जनाएको छ ।

‘अबको समाज समाजवादको लक्ष्यमा’

समाजवादको लक्ष्यतिर युवाहरुको यात्रा हुनुपर्ने नेपाल कम्युनिष्ट पार्टीका नेता घनश्याम भूसालले बताएका छन् ।

विनियोजन विधेयक पारित

विनियोजन विधेयकमाथि तीनदिन छलफल भएको थियो ।

विप्लव समूहका नेता पक्राउ

नेकपा विप्लव समूह निकट युवा संगठनका जिल्ला अध्यक्ष शमसेर घिसिङलाई बुधबार गते पक्राउ गरेको छ ।

सत्तापक्षनै उत्रियो बजेटको विरोधमा

बजेटको विरोधमा सत्तारुढ दलकै सांसदहरु उत्रिएका छन् ।

७ वर्षदेखि सूचना मात्रै जारी

बजार क्षेत्रमा सडक मिचेर बनेका घरहरुको विषय लामो समयदेखि अन्योलमा छ ।

सरकारको कदमले अर्को क्रान्ति निम्तिने !

शहीदको रगतमा उभिएर बनेको सरकारले भ्रष्ट भएर जनतालाइ धोका दिएकाले यो सरकार धेरै नटिक्ने वैद्यको दाबी थियो ।