Tag: मकवानपुर

भवन निर्माण रोक्न अन्तरिम आदेश

अदालतमा संस्थानको तर्फबाट विजयकुमार यादवले रिट दायर गरेका थिए ।

फूलमायालाई धोका दियो आफ्नै छायाले

बिरबहादुर थारुको सम्पादनमा तयार भएको भिडियोका निर्माण नियन्त्रक नवराज भट्टराई हुन् ।

बाढी पहिरोमा परी मकवानपुरमा तीनको निधन

इन्द्रसरोर–२ मा शुक्रबार साँझ भेलले बगाउँदा १४ वर्षीया सृष्टीको निधन भएको थियो ।

एकै जिल्लामा साठी प्रतिशत बजेट खर्च

भक्तपुरले ४६ करोड ६९ लाख ३९ हजार ८ सय ५९ रुपैयाँ खर्च गरेको हो ।

पुरिएको ७ घन्टापछि तारामायाको जिवितै उद्वार

मकवानपुरमा पहिरोमा पुरिएको सात घण्टापछि एक महिलाको सफल उद्धार गरिएको छ ।

खाेलाले बगाउँदा बालिकाकाे निधन

महाभिर खोलाले बगाउँदा घाइते भएकी बालिका सञ्चना बलामीको निधन भएको छ ।

‘पूर्व-पश्चिम राजमार्ग विस्तारमा विवाद’

सवारी चाप अत्याधिक बढिरहेको सन्दर्भमा ९ मिटर चौडा सडकले चाप थेग्न सक्ने अवस्था छैन ।

नवनियुक्त पदाधिकारीलाई सपथ

प्रदेश ३ को खेलकुद विकास परिषद्का सदस्य सचिव तथा सदस्यहरुलाई सपथ ग्रहण गराइएको छ ।

८५ किलो गाँजासहित थापा पक्राउ

प्रहरीले ८५ किलो गाँजासहित गणेश थापालाई पक्राउ गरेको छ ।

चेपाङ परिवारको स्वास्थ बीमा

बीमा भदौंबाट लागू हुने गाउँपालिका कार्यालयले जनाएको छ ।