Tag: मनाङ

पानी घट्ट

मनाङ । नासो गाउँपालिका–८ स्थित ताचै गाउँमा पानीघट्टमा मकै पिसाउँदै महिला । अन्न पिसाउने आधुनिक मेशिन नभएका कारण पानी घट्टबाट नै मकै, गहुँ, फापरलगायत खाद्य वस्तु यहाँका स्थानीयबासीले पिसाउँदै आएका

तिलिचो पुग्दै ३३ केभी लाइन, पूरा भयो पाल्तेनको सपना

नेपाल विद्युत प्राधिकरणको ३३ केभी प्रसारण लाइन विश्वको सबै भन्दा बढी उचाइमा रहेको तिलिचो तालको फेदीसम्म पुग्ने भएको छ ।

सात वर्षपछि जहाज पुग्दा मनाङमा खुशियाली

समिट एयरले नियमित उडान गर्ने जनाएपछि मनाङबासी हेलिकप्टरकाे महँगो भाडाबाट उन्मुक्ति पाइने आशमा छन् ।

मनाङको हुम्दे–ङावल जोड्ने निर्माणधिन पुल भत्कियो

मनाङ । ङिस्याङ गाउँपालिका वडा नम्बर ४ हुम्डेस्थित मस्र्याङदी नदीमा निर्माणाधिन पुल भत्किएको छ । ३ वर्ष अघि निर्माण शुरु भएको पुलको करिव ७० प्रतिशत काम सकिएको थियो । निर्माण

गुराँस र मनासुलु हिमालको एक दृश्य

मनासुलु पदमार्गमा पर्ने मनाङ नासों गाउँपालिका–७ मा पर्ने हाँवु वनमा फुलेको गुराँस र मनासुलु हिमालको एक दृश्य ।

हिउँले ढाकियो मनाङ, जनजीवन कष्टकर (फोटो फिचर)

मनाङ । हिमाल पारिको जिल्ला मनाङ आइतबार फेरि हिमपात भएको छ । बुधवार मुलुकभर वर्षाभएसँग जिल्लामा २ दिन हिमपात भएको थियो । त्यसपछि २ दिन रोकिएको हिमपात आइतबारदेखि फेरि शुरु

चिसोले धारामा पानी आउन छाड्यो

काठमाडौं ।  हिमाली जिल्ला मनाङमा चिसो अत्यधिक बढेको छ । चिसो बढेसँगै त्यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । केही दिनयता तापक्रम माइनस १४ डिग्रीसम्म पुगेको मनाङका प्रमुख जिल्ला अधिकारी