Tag: महरा

यस कारण रोकियो महराको बयान

बयान लिनु अघि कुराकानीका क्रममा महराले छाती दुखेको बताएपछि बिहीबारदेखि उपचारका लागि नर्भिक अस्पताल भर्ना भएका छन् ।

महरा अस्पताल भर्ना, थुनछेक बहस मंगलबार

महरालाई प्रहरीले आगामी मंगलबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई थप थुनामा राख्न अनुमति लिनेछ।

महराले प्रहरीलाई भने तपाईंहरु जानुस् म चौकीमै आउँछु, प्रहरी भन्छन्– हामी तपाईंलाई लिएरै मात्र जान्छौं

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादु महराले प्रहरीमा आत्मसमपर्ण गर्ने भएका छन् । महराले पक्राउको लागि आएका प्रहरीलाई आफूले आत्मसमर्पण गर्ने बताएका हुन् । प्रहरीले महरालाई पक्राउ पुर्जी बुझाएको छ ।

निवर्तमान सभामुख महरा पक्राउ

निवर्तमान सभामुख कृष्णबहादुर महरा  पक्राउ परेका छन् ।

महरालाई पक्राउ गर्न अदालतको अनुमति
गिरफ्तारका लागि प्रहरी परिचालित

जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलासले महरालाई अनुसन्धानका लागि पक्राउ गर्न अनुमति दिएको हो ।

महरालाई पक्राउ गर्न प्रहरीको तयारी

पीडित महिला रोशनी शाहीले उजुरी दर्ता गराएपछि महरालाई पक्राउ गर्न प्रहरीले तयारी गरेको हो ।

महराविरुद्ध बलात्कारको उजुरी

महानगरीय प्रहरी वृत्त बानेश्वरमा महराविरुद्ध उजुरी परेकाे प्रहरी स्रोतले जानकारी दिएको छ ।