Logo बैशाख ३०, २०७८ बिहीबार


Tag: महिला

३४ वर्षीय पतिको हत्या अभियोगमा ५० वर्षीया महिला पक्राउ

रुकुम पश्चिम । जिल्लामा पतिको हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । मुसिकोट नगरपालिका–८ घोरखानी बस्ने ५० वर्षीया डल्ली बुढालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पानीकाे पालाे कुर्दै

काभ्रेपलाञ्चोक । खानेपानीका लागि पालो कुर्दै  नमोबुद्ध नगरपालिका– ५ कोटतेमालका महिलाहरू । तस्वीरः पेमा लामा

हतियार प्रयोग गरी महिलाको हत्या

कपिलवस्तु । शिवराज नगरपालिका–५ चन्द्रौटामा एक महिलाको गए राति हत्या भएको छ । चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५१ वर्षीया महिला सुशीला खड्काको हत्या

प्रदेश २ का अपाङ्गता भएका महिलाबारे वृत्तचित्र

काठमाडौं । अपाङ्गता भएका महिलाको सवालमा आधारित वृत्तचित्र सार्वजनिक भएको छ । २९ औं अपाङ्गता दिवसको पूर्वसन्ध्यामा नेपाल नेत्रहिन महिला संघले मंगलबार वृत्तचित्र सार्वजनिक गरेको हो ।  रिपोर्टर्स क्लब नेपालमा

सुस्त मनस्थितिकी महिला बलात्कृत

डडेलधुरा । नवदुर्गा गाउँपालिका–१ मा सुस्त मनस्थितिकी ३० वर्षीया महिला बलात्कृत भएकी छन् । बुधबार राति ८ बजेतिर मेलाबाट फर्किरहेका स्थानीय ठाउँका ३३ वर्षीय टेकबहादुर दमाईं र नाम नखुलेका अर्का युवकले

कोरोना संक्रमणबाट बुटवलमा थप १ को मृत्यु

बुटवल । जिल्लामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका ९ की ८५ वर्षीया महिलाको उपचारका क्रममा बिहीबार मृत्यु भएको अस्पतालले जनाएको छ । मधुमेह र

१९ वर्षीय सपना बीबीसीको प्रभावशाली एक सय महिलाको सूचीमा

काठमाडौं । १९ वर्षीय सपना रोका मगर विश्वकै प्रभावशाली एक सय महिलाको सूचीमा परेकी छिन् । पशुपति आर्यघाटमा बेवारिसे शव जलाउँदै आएकी उनी म्याग्दी घर भई हाल काठमाडौं बस्दै आएकी

हेटौंडामा थप १ संक्रमितको को मृत्यु

हेटौंडा । थप एक कोरोना संक्रमितको शुक्रबार बिहान मृत्यु भएको छ । वडा नम्बर ५ की ६४ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको हो । एक साता अगाडि गरिएको पीसीआर

भोजपुरमा पहिलो पटक संक्रमणबाट १ को मृत्यु

कविता खड्का भोजपुर । जिल्लामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । षडानन्द नगरपालिका –८ तुङगेछाकी २४ बर्षीया युवतीको सोमबार मृत्यु भएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिनुभयो

थ्रेसरमा च्यापिएर बिहानै महिलाको मृत्यु

झापा । जिल्लामा थ्रेसरमा च्यापिएर महिलाको मृत्यु भएको छ । धान झार्र्ने क्रममा शनिबार बिहान थ्रेसरमा च्यापिँदा एक महिलाको मृत्यु भएको हो ।  मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–६ बालुवानीका ४७ वर्षीया