Logo बैशाख २, २०७८ बिहीबार


Tag: माओवादी केन्द्र

किन सक्दैन, सरकारविरुद्द अविश्वास प्रस्ताव दर्ता गर्न कांग्रेस ?

काठमाडौं । वर्तमान सरकार ढालेर नयाँ सरकार निर्माण गर्ने योजना बनाइरहेको नेपाली कांग्रेस अर्को राजनीतिक दल जनता समाजवादीको भूमिकाका कारण आफ्नो योजनामा सफल बन्न नसक्ने देखिएको छ । जसपा कांग्रेसको

‘संसद भंग नहुने प्रतिबद्धता नपाएसम्म समर्थन फिर्ता लिँदैनौं’

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले सरकारले प्रतिनिधि सभा भंग नगर्ने प्रतिबद्धता नजनाएसम्म समर्थन फिर्ता नलिने प्रष्ट पार्नुभएको छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिए लगत्तै सरकारको

बादलका ‘खास मान्छे’ प्रचण्डतिरै फर्के

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ निकट भनेर चिनिएका बिरु तामाङ ‘सुविद’ र सुदिप ढुंगाना नेकपा माओवादी केन्द्रमै फर्किएका छन् । ढुंगाना पहिले वाईसीएलमा सचिव थिए भने वाईसीएल र प्रजातान्त्रिक

‘प्रदेश सरकारलाई समर्थन यथावत छ, गुटको निर्णय मान्य हुन्न’

सुर्खेत । सर्वोच्च अदालतको फैसलाले तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रलाई पुर्ववत अवस्थामा फर्कादिएपछि कर्णाली प्रदेशको सत्ता समीकरणमा प्रभाव पर्ने देखिएको छ । एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले माओवादी

सात मन्त्रीलाई राजीनामा दिन माओवादी केन्द्रको निर्देशन

काठमाडौं । माओवादी केन्द्रले तत्काल राजीनामा दिन पार्टीका तर्फबाट सरकारमा सामेल मन्त्रीहरुलाई निर्देशन दिएको छ । आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता हुन निर्देशनसहितको पत्र पठाइएको माओवादी केन्द्रका

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजपनि बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । आजको बैठकमा आइतबार (हिजाे) प्रस्तुत ६ एजेण्डामा केन्द्रित रहेर छलफल हुने जनाइएको छ । आइतबारबाट पार्टी

माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाठौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। बिहान ११ बजे पेरिसडाडाँमा बैठक बस्न लागेको हो। बैठकमा गृहमन्त्री थापासहित एमालेमा लागेका २३ नेतालाई कारबाही, सत्ता समीकरण, सरकारलाई दिएको

माओवादी केन्द्रको बैठक बस्दै

काठमाडौं । सरकारबारे निर्णय गर्न माओवादी केन्द्रको बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) को बैठक बस्न

नयाँ सरकार बन्न सक्ने ४ तरिका

काठमाडौं । सर्वोच्च अदालतको नयाँ फैसलापछि अब संघीय संसदमा नेकपा एमाले, माओवादी केन्द्र, कांग्रेस र जसपा गरी चार पार्टीको उपस्थिति देखिने भएको छ । त्यस्तै, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी

नेकपाको एकता

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जिल्लाका दशवटै स्थानीय तहको एकता प्रक्रिया टुङ्गाएको छ । जिल्ला संयन्त्र बैठकले स्थानीय तहको नेतृत्वमा सहमति जुटाएको नेकपा बागलुङले जनाएको छ । पूर्व नेकपा