Tag: माग

मेडिकल कलेजको शुल्क निर्धारण गर्न माग

नेपाल चिकित्सक संघले मेडिकल कलेजको शुल्क तत्काल निर्धारण गर्न सरकारसँग माग गरेको छ ।

होटल श्रमिकद्धारा २१ दिने अल्टिमेटमसहित आन्दोलनको चेतावनी

नेस्वहोमयूले कानूनीरुपमा श्रमिकले पाउनुपर्ने सबै सेवासुविधा तत्काल दिन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

डेंगु रोग नियन्त्रणका लागि कार्ययोजना माग

चिकित्सकका अनुसार हाल डेंगु रोगको संक्रमणमा परी ३, हजार ५ सय ८० जना बिरामी अस्पताल भर्ना भएका छन् ।

राष्ट्रिय वनमा समितिकाे चासाे

देश भरिका वनको हालको अवस्था, वनको नापनक्सा, क्षेत्रफल लगायतको विवरण उपलब्ध गराउन मन्त्रालयलाई निर्देशन दिएको हो ।

भारतीय कम्पनी जिएमआरसँग भएको माथिल्लो कर्णाली सम्झौता खारेज गर्न माग

माथिल्लो कर्णाली परियोजना राष्ट्रहितमा बन्नुपर्ने नेता रावलको भनाइ थियो ।

राष्ट्रिय परिचयपत्र वितरण स्थगित गर्न माग

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय परिचय–पत्र वितरणको काम तत्काल स्थगित गर्न सरकारसँग माग गरेको छ ।

नाडेप कर्मचारी संघको आन्दोलन उत्कर्षमा

संघले व्यवस्थापनलाई गुटबन्दी गरेको, संस्थाको आर्थिक दोहन गरेको लगायतका आरोप लगाएको छ ।

उद्धार र राहतको व्यवस्था गर्न माग

यादवले बाढी, पहिरो र डुबान पीडितलाई राहत वितरणका लागि आवश्यक समन्वय गर्न सरकारलाई सचेत गराउनुभयो ।

‘संसदमा जानकारी गराउँन माग’

सरकारले पौडेललाई संविधान र कानुनको बर्खिलाप हुने गरी हत्या गरेर मानव अधिकारको समेत गम्भीर उलंघन गरेको उहाँको दावी थियो ।

मेयर चौधरीलाई कारबाही गर्न माग

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीलाई तत्काल कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।