Tag: ‘माधवकुमार नेपाल

‘नेपालमा खोज अनुसन्धानको कमी भयो’

जंक फुडको प्रयोगले क्यान्सर लगायतका घातक रोग देखा परेको नेता नेपालको भनाइ छ ।

अनिवार्य प्यान कार्ड व्यवस्थाप्रति नेता नेपालको असन्तुष्टि

नेता नेपालले पुर्वाधार विना नै विदेशीको देखासिकी गरी सरकारले सामाजिक सुरक्षा योजना ल्याएको टिप्पणी गर्नुभएको हो ।

‘तुलसीलाल अमात्य दूरदर्शी नेता’

नेता नेपालले कार्यकर्ताहरुले आफ्नो क्षमताको प्रदर्शन गर्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

‘कामको समीक्षा गर्न ढिला नगरौं’

नेपालले पार्टी एकताको बाँकी कामलाई ढिला नगरी सम्पन्न गर्न पार्टी नेतृत्वलाई दबाब दिनुभयो ।

‘शंका नगर्नुस्, एकताको बाँकी काम छिट्टै टुंगिन्छ’

नरबहादुर कर्माचार्यको स्मृति पार्टीद्वारा बिहीबार धुम्बाराहीमा आयोजित कार्यक्रममा वरिष्ठ नेता नेपालले एकताबरे शंका नगर्न आग्रह समत गर्नुभयो ।

पूर्व प्रधानमन्त्रीसहितको टोली बाढीप्रभावित क्षेत्रमा

बाढी प्रभावितहरुलाई राहात र उद्दारमा कुनै कन्जुस्याईं नगरी तदारुकताका साथ लाग्न नेता नेपालले आग्रह गर्नुभयो ।

‘अधिनायकवादी संस्कार त्याग्न आग्रह’

डा. मदनकुमार पियाले रोग लागेर ढिलो भएपछि आत्तिने प्रवृत्ति मानिसमा रहेको चर्चा गर्दै रोग लाग्नै नदिनेतर्फ लाग्न आमनागरिकलाई सुझाव दिनुभयो ।