Tag: माेटरसाइकल

खोलाको ड्रेनमा मोटरसाइकलसहित शव फेला

प्रहरीले घटनास्थलको अनुसन्धान शुरु गरेको छ ।

मोटरसाइकलमा च्यापिएर एकको मृत्यु

बेलडाँडी गाउँपालिका–३ बैवाह वनपुरुवामा मोटरसाइकलले किचेर एकको मृत्यु भएको छ।

मोटरसाइकलको ठक्करबाट घाइते राईको मृत्यु

ठक्कर दिने मोटरसाइकल चालक फिदिम–४ का विराज राई अहिले प्रहरीको नियन्त्रणमा छन् ।

यार्सा बेचेर मोटरसाइकल

डोप्पाको बुद्धडोल्पो गाउँपालिकामा हिजोआज बाटो नै जाम हुने गरी मोटरसाइकल कुद्न थालेका छन् ।

हराएका मोटरसाइकल धमाधाम फेला पर्दै

सीसीटीभी क्यामराका कारण हराएका मोटरसाइकल तुरुन्तै फेला पार्न सहज भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

मृतक दर्जीको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ ।

१५ हजारमा लाइसेन्स !

किन दलाललाई पैसा दिने ? म आफैं काम गर्न सक्छु’, मोटरसाइकल नवीकरण गर्न आएका उनले भने।

पहिराेले माेटरसाइकल बगाउँदा एककाे ज्यान गयाे

खोलामा मोटरसाइकल पहिरोले लगेको थाहा पाएपछि ट्राफिक प्रहरी घटनास्थलमा पुगेको छ ।

तीन घण्टामा तीन दुर्घटना, तीनजनाकाे मृत्यु

दुर्घटना भएका सबै स्थानमा तत्काल खटिई गएको स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

माेटरसाइकल दुर्घटनामा एककाे मृत्यु, एक घाइते

जानकी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एककाे मृत्यु भएकाे छ ।