Tag: माेहनप्रसाद मैनाली

विकासकाे जग

बागलुङ । झोलुङ्गेपुल निर्माणका लागि जग खन्दैबागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको कुष्मा नगरपालिका–१ अदुवाबारी जोड्ने गरी कालीगण्डकी नदीमाथि पाँच सय ६७ मिटर लामो झोलुङ्गेपुल निर्माणका लागि जग खन्दै । तस्बिरः

साताको शेयर बजारः कारोबार उतार चढाव, नेप्से ओरालो

शेयर कारोबार ओरालो लागेर नेप्से परिसुचक ११ सयको बिन्दुमा झरेको छ ।

नेपाल केम्पो खुकुरी मार्शल आर्टस् सात प्रदेश, ६५ जिल्लामा

खेलमार्फत नेपालीको अस्तित्व र पहिचान विश्वभर पुर्याउन संघले महत्वपूर्ण भूमिका खेलिरहेको अध्यक्ष पाण्डेको भनाइ थियो ।

साताको शेयरः मौद्रिक नीतिको उल्टो असर

शेयर खरिद बिक्री ओराले लागेपनि बिहीबार कारोबार रकम भने सामान्य बढेका नेप्सेको भनाइ छ ।

यसकारण लगाइन्छ साउन महिनामा हरियो चुरा

वैज्ञानिक दृष्टिकोणले हरियो रङ्गको सम्बन्ध मानिसको आँखासँग गाँसिएको हुन्छ ।

साताको शेयर बजार

शेयर कारोबार बन्द हुँदा कूल १ सय ७७ कम्पनीकाे ८९ लाख ८५ हजार ३ सय ५३ कित्ता शेयर खरिद बिक्री भएको थियो ।

पर्यटन विकासमा ‘मिनी नेपाल र जलमार्ग’

प्रकृतिले सुन्दर बनाएको देशलाई हामी मानिसले भौतिक रुपमा अझ सुन्दर बनाउन सक्नु पर्दछ ।