Tag: माैसम पूर्वानुमान

मौसम विभागले निकाल्यो तीन दिनको सूचना

मंगलबार देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यी भू–भागमा मेघ गर्जन–चट्याङसहितको वर्षा

देशका केही स्थानमा मेघ गर्जन–चट्टयांगको सम्भावना भएकोले सतर्कता अपनाउन मौसम विद्ले आग्रह गरेका छन् ।

माैसम पूर्वानुमान महाशाखाले निकाल्याे यस्ताे सूचना

केही स्थानमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा भई पश्चिमि र मध्य भेगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

कस्तो छ आइतबारको मौसम ?

मध्य तथा पूर्वी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यी भू–भागमा चट्याङसहितको पानी पर्ने

भारतको उत्तर–पूर्व राजस्थान तथा हरियानातिर निम्न चापीय प्रणाली सक्रिय रहेको महाशाखाले जनाएको छ ।

आइतबारको मौसम कस्ताे छ ?

देशको पश्चिमी तथा पुर्वी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

मनसुन न्यून चापीय रेखा नेपालमा, यस्तो छ प्रभाव

देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहितको पानी पर्ने सम्भावना रहेको उल्लेख गरेको छ ।

यस्तो छ शुक्रबारको मौसम

देशको पहाडि तथा तराई भेगका एक –दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

देशभर मुसलधारे वर्षाको सम्भावना, सचेत रहन आग्रह

देशभर मुसलधारे वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमानको विशेष बुलेटिन, सतर्कता अपनाउन आग्रह

महाशाखाले शनिबार अपरान्ह विशेष बुलेटिन जारी गर्दै देशका केही भागमा मुसलधारे वर्षाको सम्भावना रहेको बताएको छ ।