Tag: मुसलधारे वर्षा

मुसलधारे वर्षाका कारण २ को मृत्यु

कारबाट भाग्न खोज्दा भीषण बाढीमा फसेर अर्को एक व्यक्तिको मृत्यु भएको थियो ।

मुसलधारे वर्षाका कारण ९ को मृत्यु, ३५ बेपत्ता

विस्थापित भएकालाई आधारभूत सेवा सुविधाको व्यवस्थापन अत्यावश्यक भएको उद्धारकर्ताले जनाएका छन् ।

देशभर मुसलधारे वर्षाको सम्भावना, सचेत रहन आग्रह

देशभर मुसलधारे वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमानको विशेष बुलेटिन, सतर्कता अपनाउन आग्रह

महाशाखाले शनिबार अपरान्ह विशेष बुलेटिन जारी गर्दै देशका केही भागमा मुसलधारे वर्षाको सम्भावना रहेको बताएको छ ।

देशभर मनसुन सक्रिय, बुधबारसम्म मुसलधारे वर्षा

देशका अधिकांश स्थानमा मध्यमदेखि मुसलधारे (भारी) वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।