Tag: मृत्यु

अपडेटः घाइते नदाफकाे उपचारकाे क्रममा मृत्यु

ना १ क ९६८३ नम्बरको टिपरले  ठक्कर दिँदा घाइते भएका  नदाफकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

राेकिराखेकाे बसले किच्दा एककाे मृत्यु

टेम्केमैयुङ गाउँपालिका–४, चखेवामा बसले किच्दा एक जनाको ज्यान गएको छ ।

तरकारी लिएर जाँदै गरेका महतोलाई टिपरले हान्यो

पूर्व तर्फजाँदै गरेको ना ८ ख ६२७० नम्बरको टिपरले महतोले चलाएको ना ४६ प २५८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

रुखबाट लडेर खम्बको मृत्यु

मृत्यु हुनेमा नलगाड नगररपालिका–७ दल्लीका ४२ वर्षीय खम्ब खत्री रहेको प्रहरीले जनाएको छ ।

बिहानै बस दुर्घटना : एकको मृत्यु २५ घाइते

नगर प्रमुख सिताराम जोशीका अनुसार मृत्यु हुनेको सनाखत हुन सकेको छैन । घाइतेहरुको उद्दार गर्ने क्रम जारी छ ।

दीपावली गर्दा करेन्ट लागेर एकको मृत्यु

दिपावलीको तयारी गरिरहँदा करेन्ट लागेर एकको मृत्यु भएको छ ।

न श्रीमती बाँचिन्, न त श्रीमान–एकै दिन दुवैको मृत्यु

सिरहाको कर्जानाहा–७ की ६० वर्षीया गंगियादेवी साह र उनका श्रीमान ६८ वर्षीया शोभित साहले एकै दिन ज्यान गुमाएका छन् ।

बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

मध्यपुर थिमिमा बोलेरोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

कालिगण्डकी किनारमा किशोरीको शव फेला

घटनाको विषयमा अनुसन्धान गर्न प्रहरीले बिजुका परिवारलाई पर्वत लगेको छ ।

मोटरसाइकलको ठक्करबाट घाइते राईको मृत्यु

ठक्कर दिने मोटरसाइकल चालक फिदिम–४ का विराज राई अहिले प्रहरीको नियन्त्रणमा छन् ।