Logo मंसिर १७, २०७७ बुधबार


Tag: मृत्यु

जन्ती बोकेको जीप दुर्घटना, ४ को मृत्यु

रुकुम ।  जिल्लाको आठबिसकोट नगरपालिका ७ पोखरामा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । घारीखोलाबाट जन्ती लिएर आठबीसकोट दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको

कोरोनाबाट थप २३ जनाको मृत्यु, मृतक १४३५ पुगे

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकैदिन २३ जना कोरोना संक्रमितको मृत्यु भएको हो । योसँगै नेपालमा

चितवनमा थप २ संक्रमितकाे मृत्यु

चितवन । भरतपुर अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारका क्रममा शुक्रबार बिहान उनीहरुको मृत्यु भएको अस्पतालले जनाएको छ । भरतपुर महानगरपालिका–१७ बस्ने ७७ वर्षीय पुरुषको बिहान

बिहानै गुल्मीमा जीप दुर्घटना, ५ को मृत्यु

                 फाइल तस्बिर गुल्मी । इस्मा गाउँपालिकामा शुक्रबार (आज) बिहानै जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते

‘निवार तुफान’ ले भारतमा ५ को मृत्यु

एजेन्सी । भारतमा आएको ‘निवार तुफान’ ले पाँच जनाको मृत्यु भएको छ । तुफानका कारण तीन जना घाइते भएका छन् भने सयभन्दा बढी घरमा क्षति पुगेको भारतीय सञ्चार माध्यमहरूले जनाएका

बर्दिबास घटनाः चारबुँदे सहमतिसँगै अवस्था सामान्य बन्दै

महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच ४ बुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया बालिकाको अपहरणपछि हत्या र सोविरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागी घाइते

कोरोना संक्रमणबाट बुटवलमा थप १ को मृत्यु

बुटवल । जिल्लामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका ९ की ८५ वर्षीया महिलाको उपचारका क्रममा बिहीबार मृत्यु भएको अस्पतालले जनाएको छ । मधुमेह र

महान फूटबल खेलाडी माराडोनाको निधन

सर्वकालिक फूटबल खेलाडी डियगो माराडोनाको निधन भएको छ । ६० वर्षीय माराडोनाको ह्रदयघातका कारण बुधबार मृत्यु भएको हो । माराडोनाको यसै नोभेम्बरको पहिलो सातामात्र मस्तिष्कमा रगत जमेका कारण शल्यक्रिया गरिएको

नागढुंगामा ट्रकले किचेर १ को मृत्यु

काठमाडौंं । नागढुंगामा ट्रकले किचेर एक जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–२ पिपलबोट मोडस्थित सडकमा ना६ख ९७४८ नंम्बरकाे ट्रकले किचेर ट्रकका साहु सुनसरीका ३४ वर्षीय योगेन्द्रबहादुर विष्टको मंगलबार मृत्यु

घाँटीमा ढुंगा अड्किएर बालकको मृत्यु

कञ्चनपुर । जिल्लामा घाँटीमा ढुंगा अड्किएर बालकको मृत्यु भएको छ । बेदकोट नगरपालिका–९ सुन्दरपुरका भुपेन्द्र भट्टका १६ महिने छोरा साकारको मंगलबार राति उपचारका क्रममा मृत्यु भएको हो। घर आँगनमा खेल्ने