Tag: मृत्यु

चट्याङ लागेर एकको मृत्यु

भुम्लु गाउँपालिका–१० साखिनडाँडामा राती १२ बजे चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

२२ जना सवार जिप दुर्घटना

भागेश्वर गाउँपालिका–४ को डुङरी भन्ने स्थानमा जिप दुर्घटना भएको स्थानीय रमेश मल्लले जानकारी दिनुभयो ।

सवारी दुर्घटनामा १६२ जनाले ज्यान गुमाए

सडकको बढ्दो लम्बाई र निरन्तर बढिरहेका सवारी साधनको संख्यालाई हेर्दा आउने वर्षहरुमा यो संख्या दोब्बर हुँदै जाने अनुमान गरिएको छ ।

टिपरबाट १६५ दुर्घटना

तीन जना घाइते भए । मृत्यु हुनेमा बा.३८प २३९३ नम्बरको मोटरसाइकल चालक पासाङ भोटे छन् ।

मोटरसाइकलबाट खसेर वृद्धको मृत्यु

मोटरसाइकलबाट खसेर एक वृद्धको ज्यान गएको छ ।

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

रूखले च्यापेर महिलाको मृत्यु

रूखले च्यापेर एक महिलाको मृत्यु भएको छ ।

नालीमा डुबेर महिलाको मृत्यु

बिर्तामोडमा निर्माणाधिन नालीमा डुबेर एक महिलाको मृत्यु भएको छ ।

पोखरीमा डुबेर एकको मृत्यु

बिहीबार साँझ पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

चितवनमा स्कारपियोको ठक्करबाट एकको मृत्यु

भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।