Tag: मृत्यु

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानसहित दुईको मृत्यु

उपचारका क्रममा उनको नेपालगञ्ज मेडिकल कलेजमा १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्याक्टरले किचेर युवकको मृत्यु

अर्जुनधारा नगरपालिका १ स्थित मदनपुरमा मंगलबार दिउँसो ट्याक्टरले किचेर एक युवाको मृत्यु भएको छ ।

सीमा आक्रमणमा सातको मृत्यु

आक्रमण गर्ने ती व्यक्तिहरुको परिचय भने खुल्न सकेको छैन् । यस समाचारको विस्तृत विवरण प्राप्त भएको छैन् ।

पाँच घण्टामा तीन दुर्घटना, तीनजनाको मृत्यु

दुर्घटना भएका सबै स्थानमा तत्काल खटिई गएको स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै आवश्यक अनुसन्धान समेत गरिरहेको छ ।

जेलमा भीडन्त, ३२ जनाको मृत्यु

यस घटनाको अनुसन्धान जारी रहेको बताइएको छ । तर समाचार विस्तृत विवरण भने प्राप्त नभएको जनाइएको छ ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट घाइते खड्काको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

भ्यान र ट्रक जुध्दा आठ जनाको मृत्यु

प्रहरीले बाबाटगोन शहर नजिकको राजमार्गमा भएको ऊक्त दुर्घटनामा मारिने अधिकांश व्यक्ति एकै परिवारका रहेको बताएको छ ।

पाँच घण्टामा चार दुर्घटना, चारजनाको मृत्यु

बिहीबार दिउसो साढे ३ बजेदेखि ७ः४० बजेसम्मको अवधिमा कन्चनपुर, सिन्धुली र बाँकेमा भएका दुर्घटनामा ४ जनाको ज्यान गएको हो ।

यमनमा दुई दिनमा ८३ जनाको मृत्यु

यमनमा पछिल्लो दुई दिनमा भएका विभिन्न घटनामा परी कम्तीमा ८३ जना मारिएका छन् ।

युद्धमा १२ जनाको मृत्यु

गत मङ्गलबार अमेरिकी विशेषदूत मार्टिन ग्रिफिथले ढालियामा जारी द्वन्द्वबाट आफू निकै चिन्तित भएको बताउँदै दुबै पक्षलाई संयम अपनाउन आग्रह गर्नुभएको छ ।