Tag: मृत्यु

भ्यान दुर्घटनामा एकको मृत्यु, दुईको अवस्था गम्भीर

आइतबार साँझ पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।

राेकिराखेकाे ट्रकमा माेटरसाइकलले ठक्कर दिँदा चालककाे मृत्यु

पश्चिम नवलपरासीमा भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ ।

श्रीलङ्का आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २०७ पुग्यो (अपडेट)

चर्चसहित राजधानीका तीनवटा पाँचतारे होटलमा पनि बम बिस्फोटनका घटना भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरको ठक्करबाट घाइते सशस्त्र हवल्दारको मृत्यु

लु ३ त ४४४९ नम्बरको ट्याक्टरको ठक्करबाट उदयपुरगढी गाउँपालिका ६ का ३८ वर्षिय युवा भूपु सशस्त्र प्रहरी हवल्दार कालिदास भण्डारीको मृत्यु भएको हो ।

श्रीमानकाे कुटाइबाट मृत्यु

झगडामा दासको कुटाइबाट अञ्जुको मृत्यु भएको माइती पक्षले आरोप लगाएको प्रहरीले जनाएको छ ।

चर्चको छाना खस्दा १३ जनाको मृत्यु

प्रवक्ता लेनोक्स माबासोले १३ जनाको मृत्यु भइसकेको र १६ जनाको अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो ।

बस दुर्घटनामा २९ पर्यटकको मृत्यु

पोर्चुगलको मडेइरामा भएको बस दुर्घटनामा २९ जर्मन पर्यटकको मृत्यु भएको छ ।

भारतमा हावाहुरी : मृतको संख्या ७८ पुग्यो (अपडेट)

सबैभन्दा बढी राजस्थान र उत्तर प्रदेश प्रभावित भएका छन् । राजस्थानमा चट्याङले चार बालबालिकासहित ११ को ज्यान गएको छ ।

हावाहुरीसँगै आएको चट्याङमा ४१ जनाको मृत्यु

हावाहुरी, बतास र चट्याङका कारण ४१ जनाको मृत्यु भएको छ । सैयौँ घाइते भएका छन् ।

बसबाट खसेर बालकको मृत्यु

सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारी क्षेत्रमा बसबाट खसेर मङ्गलबार एक बालकको मृत्यु भएको छ ।