Tag: मृत्यु

बस दुर्घटनामा दशको मृत्यु, २६ घाइते

प्रहरीका अनुसार चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो । दुर्घटनामा परी चालक पनि घाइते भएका छन् ।

सहायक प्रजिअकाे गाडी ठक्करबाट साइकलयात्रीको मृत्यु

बिहीबार राति सहायक सिडियो कृष्णप्रसाद पोखरेल चढेको गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको हो ।

बाढीमा परी मृत्यु हुनेकाे संख्या ६० पुग्याे

बाढी र पहिरोमा परी मङ्गलबारसम्म ३३ जनाको मृत्यु भएको थियो । तर पहिरोमा पुरिएका व्यक्तिलाई निकाल्ने क्रममा सो सङ्ख्या ५१ पुगेको बताइएको छ ।

पाँच दिनमै सिउँदो पुछियो

पोखरा ७ मासबार निवासी सिर्जना राउतले बिहे गरेको खुसी यति चाँडै अन्त्य होला भन्ने सोचेकी थिइनन्।

मध्यरातमा ट्रकमा मोटरसाइल ठोक्किँदा एकको मृत्यु

दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

श्रीलङ्का बिस्फोट : मृतकको संख्या २ सय ९० पुग्यो, अझै बढ्न सक्ने

श्रीलङ्काका चर्च र स्टार होटलहरुमा भएको श्रृंखलाबद्ध बम विस्फोटमा परी मृत्यु हुनेको संख्या २ सय ९० पुगेको छ ।

भ्यान दुर्घटनामा एकको मृत्यु, दुईको अवस्था गम्भीर

आइतबार साँझ पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।

राेकिराखेकाे ट्रकमा माेटरसाइकलले ठक्कर दिँदा चालककाे मृत्यु

पश्चिम नवलपरासीमा भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ ।

श्रीलङ्का आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २०७ पुग्यो (अपडेट)

चर्चसहित राजधानीका तीनवटा पाँचतारे होटलमा पनि बम बिस्फोटनका घटना भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरको ठक्करबाट घाइते सशस्त्र हवल्दारको मृत्यु

लु ३ त ४४४९ नम्बरको ट्याक्टरको ठक्करबाट उदयपुरगढी गाउँपालिका ६ का ३८ वर्षिय युवा भूपु सशस्त्र प्रहरी हवल्दार कालिदास भण्डारीको मृत्यु भएको हो ।