Tag: मृत्यु

इन्डोनेसिया बाढीः मृतकको संख्या १ सय ७ पुग्यो, ९३ अझै बेपत्ता

जाकार्ता । इन्डोनेसियाको पपुवा प्रान्तमा आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १०७ पुगेको छ । ९३ जना अझै बेपत्ता रहेको त्यहाँका अधिकारीहरुले बताएका छन् । बेपत्ता हुनेहरूको संख्या धेरै

ट्रक दुर्घटना अपडेटः १ जनाको मृत्यु, एक बेपत्ता

काठमाडौं । चितवनको कालिखोलामा ट्रक खस्दा चार जना घाइते र एक जना हराइरहेका छन् । मुग्लिनबाट नारायणगढ तर्फ जाँदै गरेको ना ६ ख १४६ नम्बरको बस चितवनको इच्छाकामना गाउँपालिका–५, कालीखोलाको

कर्मचारी समायोजनको सूचीमा मरेकादेखि अवकाशप्राप्तसम्म

काठमाडौं । मालपोत कार्यालय इटहरीका नायब सुब्बा टीकाप्रसाद बास्तोला अवकाश प्राप्त कर्मचारी हुन् । उनले समायोजन फाराम पनि भरेनन् तर समायोजनको सूचीमा उनको नाम आएको छ । समायोनजनको सूचीमा आफ्नो

आकाशेपुल खस्दा ५ जनाको मृत्यु

काठमाडौं । भारतको मुम्बईस्थित सबैभन्दा व्यस्त सडकमा भएको आकाशेपुल खस्दा ५ जनाको मृत्यु भएको छ । दर्जनौँ घाइते भएका छन् । बिहिबार भएको मुम्बईको सिएसटीको बाहिर बनेको यो पुलको खतरा

भारतीय ट्रकले किच्दा दुईको घटनास्थलमै मृत्यु

श्याम कुशवाह वीरगंज । भारतीय ट्रकले किच्दा वीरगञ्जको शंकराचार्य गेटमा दुई जनाको घटनास्थल मै मृत्यु भएको छ । भारतबाट फलाम बोकेर नेपाल आउँदै गरेको एनएल ०१ जी ०९६२ नम्बरको ट्रकले

ट्याक्टर दुर्घटनामा २ को ज्यान गयो

मिना बुढाथोकी सल्यान । सोमबार राति भएको ट्याक्टर दुर्घटनामा दुई जनाको ज्यान गएको छ । श्रीनगरबाट लुहामका लागि छुटेको रा १ त ११५१ नम्वरको ट्याक्टर राति ८ बजे शारदा नगरपालिका

मिलमा सल बेरिँदा तड्पिएर बितिन् स्मृति

बाँके । राप्तीसोनारी गाउँपालिकामा एक महिलाको मिलमा सल बेरिएर मृत्यु भएको छ । राप्तीसोनारी–६ सिधनवाकी २८ वर्षीया स्मृति थारूको मिलमा बेरिएर मृत्यु भएको हो । उनी शनिबार साँझ फत्तेपुरको सिधनवास्थित

मोटरसाइकल जुध्दा एकको मृत्यु, तीन घाइते

दमक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक–४ स्थित कृष्ण मन्दिर सडकखण्डमा मोटरसाइकल एकापसमा जुध्दा एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । गए राति करीब ८ बजे कृष्ण मन्दिर

पहिरोमा परि एकको मृत्यु, चार घाइते

लोकेन्द्रप्रसाद जोशी दार्चुला । दुहुँ गाउँपालिका वडा नम्बर ३ स्थित निर्माणाधीन दार्चुला–तिकंर सडक अन्तर्गतको राताकाठा पहिरोमा परि एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । सोमबार

सवारी दुर्घटनामा तीनको मृत्यु, एक घाइते

काठमाडौं । धादिङ र मोरङमा सवारी दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ । आँगनमा गफ गरेर बसिरहेका बेला पार्किङका लागि आएको गाडीले किचेर गल्छी गाउँपालिका वडा नं ५ सागिनेमा आइतबार