Logo मंसिर ११, २०७७ बिहीबार


Tag: मृत्यु

सवारी दुर्घटनामा ८ जनाको मृत्यु

दुर्घटनास्थलमा स्थानीय प्रहरीले आवश्यक उद्धार गर्नुको साथै यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

‘फानी’ले ९ जनाको मृत्यु, १ सय ६० घाइते

प्रतिघण्टा २०० किलोमिटरको गतिमा शुक्रबार आएको आँधी र बर्षामा परी अरु १६० जना घाइते भएका अधिकारीहरुले जनाएका छन् ।

चट्याङ लागेर १ को मृत्यु

भारतबाट आएको शक्तिशाली चक्रपात ‘फानी’संगै परेको चट्याङ लागेर शुक्रबार मकवानपुरमा एकजनाको ज्यान गएको छ ।

लिबियामा ३ सय ९२ को मृत्यु

लिबियामा सरकार र विद्रोही सेनाबीच भएको युद्धमा परी ३ सय ९२ जनाको मृत्यु भएको छ ।

६० मिटर तल कार खस्दा एकको मृत्यु

कारमा सवार लमही– ८ दाङका २७ वर्षीय अनिलकुमार चौधरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

माओवादी आक्रमणमा १६ जनाको मृत्यु

सन् १९६० को दशकदेखि शुरु भएको माओवादी द्वन्द्वका क्रममा भारतमा अहिलेसम्म दशौँ हजारको मृत्यु भइसकेको छ ।

बाढी र पहिरोमा परी ३१ को मृत्यु

त्यसैगरी सडक पुललगायतका अन्य ४० ओटा संरचनाहरु सो प्रकोपको कारण ध्वस्त भएको बताइएको छ ।

जिपको ठक्करबाट एकको मृत्यु

मे १ ज २०५९ नम्बरको जिपले साइकलयात्री ३२ वर्षीय दिपेश पौडेललाई ठक्कर दिएको थियो ।

बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

मृत्यु हुनेमा जिल्लाको पिपरा गाउँपालिका–७ बस्ने अन्दाजी २४ वर्षको राज मुखिया रहेको प्रहरीले जनाएकाे छ ।

उदयपुरमा अज्ञात रोगबाट एकको मृत्यु, नौ जना सिकिस्त

सुरुमा हात काप्ने, विस्तारै खुट्टा, टाउको र पूरै शरीर हल्लिएर काप्ने रोगले विगत १० वर्षयता पीडित हुँदै आएका छन् ।