Tag: मेगा बैंक

मेगा बैंक र एफवान सफ्टबीच ‘क्वीक भुक्तानी’ सम्झाैता

मेगा बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच ‘क्वीक भुक्तानी’ सेवा प्रयोगका लागि सम्झौता भएको छ ।

मेगा बैंक ल्यायाे ‘मेगा माया बचत खाता फेमिली फस्ट’ योजना

याे रकम बाणिज्य बैंकहरुले प्रदान गर्दै आएको बीमा सुरक्षा रकममध्ये हालसम्मकै सर्वाधिक रकम हो ।

मेगा बैंक र साना तथा मझौला व्यवसायी महासंघबीच सम्झौता

मेगा बैंक र साना तथा मझौला व्यवसायी महासंघबीच व्यवसाय प्रवद्र्धनका लागि सम्झौता भएको छ ।

मेगा बैंककाे एक्सटेन्सन् काउन्टर स्वयम्भूमा

योसँगै मेगा बैंकको एक्सटेन्सन् काउन्टर संख्या २० पुगेको छ ।

मेगा बैंकबाट नेपाल प्रहरीलाई डायरी सहयोग

मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरीलाई पाँच हजार थान डायरी सहयोग गरेको छ ।

‘मेगा रेमिट’ सेवा तीन देशमा एकसाथ

मेगा बैंकले एकैदिन तीन देशमा ‘मेगा रेमिट’ सेवा विस्तार गरेको छ ।

बेलायतबाट ‘मेगा रेमिट’ सेवा

मेगा बैंकले ‘मेगा रेमिट’ सेवालाई बेलायतमा विस्तार गरेको छ ।

किराना व्यवसायीलाई मेघा बैंकको अफर

मेगा बैंकले किराना व्यवसायीहरुका लागि आकर्षक अफर सार्वजनिक गरेको छ ।

इजरायलबाट ‘मेगा रेमिट’ सेवा शुरु

मेगा बैंकले ‘मेगा रेमिट’ सेवा इजरायलबाट पनि शुरु गरेको छ ।

मेगा बैंक र प्राइम लाइफ इन्स्योरेन्सबीच सम्झौता

मेगा बैंकका देशभरका १ सय २ शाखाबाट प्राइम लाइफ इन्स्योरेन्समा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् ।