Tag: मेयर

जनताको अपेक्षा स्थानीय सरकारसँगै छः रिजाल

मेयर रिजालले योजनासँगै कुन वर्ष कति बजेट जरुरी हुन्छ भन्ने अध्ययन गरेर अनुमानित बजेट बनाइएको पनि बताउनुभयो ।

एसईई परीक्षाका उत्कृष्ट विद्यार्थी सम्मानित

महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले गुणस्तरीय शिक्षामा नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो ।

‘विशेष नगरसभा अवैधानिक’

प्रदेशसभाले ल्याएको कानुन विपरित विशेष नगरसभा सम्पन्न गरिएको प्रति आफ्नो आपत्ति रहेको श्रेष्ठले बताउनुभयो ।

कार्यकर्ताद्वारा मेयरमाथि हातपात

चौरसियालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।

मेयरको धम्कीप्रति पत्रकार महासंघको विरोध (विज्ञप्तिसहित)

मेयर द्वारिकालाल चौधरीले पत्रकार विराट अनुपमलाई टेलिफोनबाट कुराकानी गर्ने क्रममा धम्की दिएको घटनाप्रति विरोध जनाएको छ ।

रौतहटमा मेयरमाथि आक्रमण

राजपुर नगरपालिकाका मेयरमाथी आक्रमण भएको छ ।

मेयरसहित चारजनाविरुद्ध पक्राउ पुर्जी

राष्ट्रिय वन क्षेत्रमा अनधिकृत रुपमा नाला निर्माण गर्न एक्साभेटर प्रयोग गर्ने मेयरसहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

पत्रकारको कठालो समात्ने मेयरलाई ४८ घण्टे अल्टिमेटम

द्वारिकलाल चौधरीलाई ४८ घण्टा भित्र माफी सहित स्थानीय सरकारको पत्रकार माथिको दृष्टिकोण सार्वजनिक गर्न अल्टिमेटम दिएको छ ।

मेयरलाई कारवाहीको माग गर्दै ईटहरीका कर्मचारीको आन्दोलन जारी

यद्यपी उनीहरुले पनि विगत लामो समय देखि इटहरी उपमहानगरपालिकामा भष्ट्रचार मौलाउँदै गएको बताए ।

मेयरद्वारा कर्मचारी कुटपिट

जानकारी लिन पुगेका सञ्चारकर्मी विकल रेग्मी र कृष्ण भट्टराईमाथि पनि मेयरद्वारा दुर्व्यवहार भएको छ ।