Tag: मौसम

आज पनि मेघगर्जनसहित पानी पर्ने

देशका मध्य तथा पूर्वी भेगका केही स्थानमा बिहीबार मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्ताे छ मंगलबारकाे माैसम

काठमाडौं । देशका अधिकांश स्थानमा आंशिक देखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार देशका पश्चिमी भू–भागका केही स्थान र मध्य तथा पूर्वका केही स्थानहरुमा चट्याङ तथा

कस्तो हुन्छ आजको मौसम ?

देशको पूर्वी तथा मध्य भू–भागका थोरै स्थानमा र पश्चिमी पहाडी भू–भागहहरुमा आज मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

आज हावाहुरीसहित पानी पर्ने

काठमाडाैं । नयाँ वर्षको पहिलो दिन आइतबार मुलुकमा हावाहुरीसहित पानी पर्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाले देशको पूर्वी तथा मध्य भू–भाग र पश्चिमका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना

अपराह्नपछि मेघ गर्जनसहित वर्षा हुने

देशका अधिकांश क्षेत्रको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तो छ बुधबारको मौसम

काठमाडौं । देशका अधिकांश क्षेत्रको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व र मध्य भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना

भोलिदेखि मौसममा सुधार

उक्त वायुको प्रभावले आज (आइतबार) देशभरि नै आंशिकदेखि सामान्य बदली रही देशका पूर्वी तथा मध्य भू–भागका एक दुई स्थानमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो

यस्तो छ आजको मौसम

देशको पूर्वी तथा मध्य भू–भागमा र पश्चिमी भु–भागमा हावाहुरी र मेघ गर्जनसहित वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

के हो ‘टोर्नाडो’ ? कसरी क्षति गर्छ ? भिडियोमा हेर्नुहोस्

बारा र पर्सामा गत आइतबार विध्वंसकारी हावाहुरी आयो । जसबाट २८ जनाको मृत्यु भयो भने ५ सय भन्दा बढी घाइते भए ।

नेपालमै पहिलोपटक ‘टोर्नाडो’

गत आइतबार बारा, पर्सामा विध्वंश मच्चाउने वर्षासहितको हावाहुरीको नाम ‘टोनार्ड' भएको वैज्ञानिकहरुले जनाएका छन् ।