Tag: म्याग्दी

भीरबाट हामफालेकी महिला रुखमा अड्किएपछि…

शिब बोहोरा  म्याग्दी । बेनी नगरपालिका–५ पुलाचौरस्थित चिप्लेटीको भीरबाट हाम फालेकी एक महिलाको नेपाली सेनाले उद्धार गरेको छ । चिप्लेटीकी औमाया किसानले चिप्लेटीमा रहको सांग्ला भीरबाट हाम फाल्दा १०० मिटर

माछापालन

म्यागदी । बेनी नगरपालिका–४ सिङ्गामा हरियाली ग्रुप प्रालिले गरेको व्यावसायिक माछापालन । प्रालिले १४ वटा पोखरीमा ६० हजार माछाका भुरा रहेका छन् । तस्बिरः कमल खत्री

म्याग्दीको मुला

मुला खेतीका लागि प्रशिद्ध टोड्केमा उत्पादन भएको मुला बिक्रीका लागि तयार गर्दै एक महिला ।

झरनामा रमाउँदै पर्यटक

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–३ दानास्थित रुप्से झरनामा रमाउँदै आन्तरिक पर्यटक । पछिल्लो समय यो झरना आन्तरिक पर्यटकको रोजाईमा परेको छ । तस्बिरः कमल खत्री

जिप दुर्घटना, दुईको मृत्यु

एकजना रुखमा अड्किएर बाँच्न सफल भएको प्रहरीको भनाइ छ ।

पुनहिलमा पर्यटक

म्याग्दी । राउण्ड अन्नपूर्णको प्रशिद्ध पर्यटकीयस्थल पुनहिलबाट हिमालको दृश्य हेर्नका लागि पर्यटकको भीड लागेको छ । असोज र कात्तिक महिनामा स्वदेश तथा विदेशका पर्यटकको भीड लाग्ने गरेको छ । तस्बिरः

लहलह धानकाे बाला

म्याग्दी । बेनी नगरपालिका–२ बगरफाँटको फाँटमा पाक्न लागेको लहलहै झुलेको धान । बगरफाँट धान उत्पादनको पकेट क्षेत्र हो । तस्बिरः ध्रुबसागर शर्मा

बाेलेराे जिपमा आगजनी

मध्यरातमा गाडीमा आगजनी भएको हुँदा कसले गरेको हो भन्ने खुल्न सकेको छैन ।

एकै मारमा राँगो छिनाउन नसक्दा…

उनले राँगो छिनाएको भए फेटा र पैसाको माला लगाई आफन्तले गाउँ परिक्रम गराउँथे।

करेण्ट लागेर मजदुरको मृत्यु

मृतक तामाङ साउन १५ गतेदेखि दिलकुमारीको घर बनाउने काममा कार्यरत हुनुहुन्थ्यो ।