चक्रबहादुर बरालको छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको गीतको भिडियो निर्देशन देवेन्द्र कुँवरले गरेका हुन् ।
रजिना रिमालको स्वरमा सजिएको यो गीतको संगीत संयोजन किरण कडेलले गर्नुभएको हो ।
शंकरा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ र मास्टरिङ कुमार सानू पुनको रहेको छ ।
युवा पुस्तामा हुने गरेका प्रेम बिलापपछिको पीडालाई गायक रुबेन अवाले लेख्ने कोसिस् गरेका छन् ।
युवराज हिङ्ग्माङकाे निर्देशनमा बनेको भिडियोलाई डिका गुरुङले छायाँङ्कन र मिक्सिङ् गरेका हुन्।