Logo फाल्गुन २१, २०७७ शुक्रबार


Tag: म्यूजिक भिडियाे

युवा गायक जोसेफ शाहीको देउडा गीत ‘पियारी’ सार्वजनिक (भिडियोसहित)

चक्रबहादुर बरालको छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको गीतको भिडियो निर्देशन देवेन्द्र कुँवरले गरेका हुन् ।

पानीको फोका २ म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

रजिना रिमालको स्वरमा सजिएको यो गीतको संगीत संयोजन किरण कडेलले गर्नुभएको हो ।

गाैतमकाे लाेकदाेहाेरी ‘साइँली’ सार्वजनिक(भिडियाेसहित)

शंकरा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ र मास्टरिङ कुमार सानू पुनको रहेको छ ।

रितुको प्रेममा मिलन छट्पटाएपछि(भिडियोसहित)

युवा पुस्तामा हुने गरेका प्रेम बिलापपछिको पीडालाई गायक रुबेन अवाले लेख्ने कोसिस् गरेका छन् ।

युवराज र युदिनाको ‘मेरी छोरी’ सार्वजनिक (भिडियोसहित)

युवराज हिङ्ग्माङकाे निर्देशनमा बनेको भिडियोलाई डिका गुरुङले छायाँङ्कन र मिक्सिङ् गरेका हुन्।