Logo बैशाख २३, २०७८ बिहीबार


Tag: याेगेश भट्टराइ

नेता भट्टराईद्वारा ताप्लेजुङका आगलागी पीडितलाई पाँच लाख सहयोग

उहाँले आगलागी पीडितहरूको पुनःस्थापना र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन पहल गर्ने बताउनुभयो ।

ओलीलाई योगेश भट्टराईको आग्रह : प्रधानमन्त्रीबाट राजीनामा दिएर एकताको ढोका खोल्नुहोस्

‘नेकपा अहिले संक्रमणको अवस्थामा छ, देशभरका नेता तथा कार्यकर्ताहरुको चाहनाबमोजिम पार्टी एकताका लागि अघि बढ्नुको विकल्प छैन ।’

संविधानकाे प्रश्नमा वकिलहरू विचारबाट भाग्न पाउँदैनन्

नेपालको संविधानको निर्माता आफ्नो पार्टी, वर्ग, विचार र सिद्धान्त भएकाले संविधानप्रति आफूहरुको लगाव र स्नेह रहेको उहाँको भनाइ छ ।

केपी ओलीबाट कम्युनिष्ट आन्दोलनमा गद्दारी भयाे : योगेश भट्टराई

दलसम्बन्धी व्यवस्था अनुसार निर्वाचन आयोगले आफूहरुलाई नै चुनाव चिन्ह सूर्य दिनेमा ढुक्क रहेको नेता भट्टराईले बताउनुभयो ।

राजनीतिक परिस्थितिलाई मोड्न ‘जनताको बहुदलीय जनवाद’को कुरा उठाइयाे : भट्टराई

प्रधानमन्त्रीले संविधानको उलंघन गरी आफ्नो कमजोरी ढाकछोप गर्न पूर्व एमालेको छाता ओढाईएको भट्टराईको भनाइ छ ।

‘नेपालको हवाई उड्डयनलाई प्रतिवन्ध लगाउनु पर्ने औचित्य सकियाे’

यूरोपियन आकाशमा भएको प्रतिवन्ध हटाउन अझै केही कानूनी पुनरसंरचना गर्नुपर्ने उहाँको भनाइ छ ।

‘सांस्कृतिक तथा धार्मिक केन्द्रहरु मानव सभ्यता र विकासका प्रतिक’

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

‘विमानस्थल सुरक्षामा छुट्टै सुरक्षा यूनिटको आवश्यकता’

देशभरका विमानस्थलको सुरक्षा संवेदनशिलतालाई हेरेर छुट्टै सुरक्षा यूनिट स्थापना गर्नुपर्ने आवश्यकता रहेको मन्त्री भट्टराईले बताउनुभयो ।

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विशेष प्याकेजकाे तयारी

सातामा दुई दिन बिदाको व्यवस्था मिलाउन विभिन्न मन्त्रालयहरुसँग अन्तरमन्त्रालय छलफल भइरहेको उहाँले बताउनुभयो ।

‘पीसीआर रिपोर्ट नेगेटिभ आउनेहरू होटल क्वारेन्टाइनमा बस्नु पर्दैन’

'कम्पनीले नै क्वारेन्टिन बस्दा लाग्ने खर्च व्यहोर्नुपर्छ, पीसीआर परीक्षण गरी पठाउँछु भन्यो भने पनि सरकारले त्यही अनुसार उद्वार गर्छ ।’