Tag: रवि लामिछाने

रवि लामिछानेका पक्षमा जनलहर उत्रिनुकाे अर्थ

खनालका बुझाइमा राजनीतिक दलहरु परम्परागत सोचाइमा छन्, जबकि नयाँ पुस्ता प्रविधि, संचार र सामाजिक संजाल सम्पर्कले बदलिसकेका छन् ।

शव र भिडियो ‘फोरेन्सिक’ परीक्षण गर्नेलाई अदालतले बोलायो

झुन्डिएर आत्महत्या गरेका थिए भन्ने समय यकिन नगरी मृत्युकालीन घोषणा हो वा होइन भनी यकिन गर्न नसकिएको उल्लेख छ ।

रवि लामिछाने पाँच लाख धरौटीमा रिहा

टेलिभिजन प्रस्तोता रवि लामिछाने पाँच लाख धरौटीमा रिहा भएका छन् ।

रवि लामिछानेसहित तीनै जनाको बयान सकियो, थुनछेक बहस शुरू

त्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछाने र युवराज कँडेलसहित तीनै जनाको बयान सकिएकाे छ ।

पत्रकार मृत्यु प्रकरण, लामिछाने र कँडेलको बयान आज

पक्ष विपक्षका कानुन व्यवसायीको बहस सुनेपछि मात्रै न्यायाधिशले पुर्पक्षका लागि थुनामा राख्ने वा तारेखमा छाड्ने आदेश दिनेछन् ।

रवि लामिछानेसहित तीनैजनालाई दुरूत्साहन मुद्दा

जिल्ला प्रहरी कार्यालय, चितवनले अनुसन्धान सकेर आइतबार नै प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

रविलाई दुरुत्साहन अभियोग लगाउन प्रहरीको राय

प्रचलित कानुन अनुसार आत्महत्या दुरुत्साहन मुद्दामा दोषी भएमा ५ वर्ष कैद र ५० हजार जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।

चितवन प्रहरी प्रमुखको चेतावनी, रविको अन्तर्वार्ता लिनेलाई कारबाही

मल्लले हिरासतमा रहेका लामिछानेको एक अडियो अन्तर्वार्ता सार्वजनिक भएपछि यस्तो बताउनुभएको छ ।

कलाकारको एकैस्वर- रवि प्रकरणको निष्पक्ष छानविन होस्

प्रहरी हिरासतमा रहेका पत्रकार रवि लामिछाने पक्राउ प्रकरणमा कलाकारहरूले निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

महानिरीक्षक खनालले हिरासतमै भेटे रविलाई

जिल्ला प्रहरी कार्यालय चितवन पुगेर खनालले रविलाई भेटेका हुन् ।